Saturday , June 19 2021
Breaking News
Home / समाचार / मन्त्रालयले लकडाउन खोल्ने मिति तोक्यो

मन्त्रालयले लकडाउन खोल्ने मिति तोक्यो

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ ।निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो । एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

चितवन । चितवनकी नीतु नेपाली । वर्षले ३२ । ब्राहमणकी छोरी परियारकी बुहारी । कक्षा ८ मा पढ्दा खेरी कहिले काहीँ सार्वजनिक गाडीमा स्कूल चढेर जाने जाने आउने गर्थिन् । सोही क्रममा उनको गाडी ड्राईभरसंग माया बस्यो । नीतु भन्छिन्,‘त्यतिबेलाको जमानामा न फोन थियो न चिठ्ठी पठाउने कुनै माध्यम नै पठाउँ भने पनि कस्को हातमा पठाउनु अनि के भनेर पठाउनु ? झण्डै २ महिनाको समय अवधिमा देखादेख भयो होला ।’

त्यतिबेला दिपेन्द्रको परिचय पत्रमा उनले खड्का लेखेको देखेकी थिईन् । उनलाई लागेको थियो दिपेन्द्र खड्का क्षेत्रीका छोरा रहेछन् । यतिबेलासम्म उनीहरुबी प्रेमको कुनै सम्बन्ध नै थिएन । तर एकदिन दिपेन्द्रले नीतुलाई मनकामनाको केवुलकार चढाउने र मनकामना घुम्न लैजाने प्रस्ताव राखे । नीतुले मनकामना माताको दर्शन गर्न पाईन्छ भने र केवुलकार चढ्न पाईन्छ भने मनकामना घुम्न जाने दिपेन्द्रको प्रस्तावलाई उनले स्वीकार गरिन् ।

त्यही समयदेखि उनीहरुको बोलीचालीको शुरुवात भयो । बिस्तारै बिस्तारै बोल्ने क्रम बढ्दै गएपछि नीतु र दिपेन्द्रबीचको सम्बन्ध पनि प्रगाढ नै बन्दै गयो । सम्बन्धले एउटा प्रेमको रुप लिंदै गएपछि उनीहरुले बिहे पनि गरे । सबै कुरा ठीक हुँदै थियो । तर अचानक दिपेन्द्रले नीतुलाई छाडिदिए । किन छाडे ? के भयो त्यस्तो ? यो विषयमा नीतु के भन्छिन्

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *