Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / ‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’: पल शाह

‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’: पल शाह

प’हिलो चरणको ल’क’डाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधा’ज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् ।

पल दोश्रो चरणको को’रो’नाका कारण अ’क्सि’जनको अभाव भएर को’रो’ना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँ’गै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । उनले, हाम्रो टिम नेपाललाई २ लाख रुपैयाँ सहयोग पनि गरेका थिए ।

पल शाह र हाम्रो टिम नेपालले काठमाण्डौका विभिन्न अस्पतालमा अ’क्सि’जन सिलिन्डर पुर्याएको थियो । उनीहरुले बारा पुगेर अ’क्सि’जन भरेर काठमाण्डौका अस्पतालमा वितरण गरेका थिए ।

उनै, पल शाह अक्सिजन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अक्सिजन सिलिन्डर पुर्याएका पल लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्या’न बचोस् । हामी निरन्तर, सेवामा छौं ।’

नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारहरुले ल’क’डाउनको समयमा पनि आफूलाई मौन राखिरहेको समयमा केही कलाकारले भने सामाजिक कार्यमा आफूलाई सक्रिय रुपमा अगाडि बढाएको पाइन्छ । जसमा, नायक पल शाह सबैभन्दा अगा’डि छन् ।

About admin

Check Also

मेलिना मैनालीसंग विशेष सम्बाद, किरण गजमेर र कोच प्रमोद बारे यस्तो भनिन्, हेर्नुस् भिडियो ..।

नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएको एउटा नाम हो मेलिना मैनाली । ब्लाईन्ड अडिसनमा झापाकी मेलिना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *