Saturday , June 19 2021
Breaking News
Home / समाचार / रबि लामिछाने भन्नुहुन्छ : मलाई फसाउन जा’लझेल गरेनि झु’टको खेती रत्तिभर टिक्दैन ।(भिडियो सहित)

रबि लामिछाने भन्नुहुन्छ : मलाई फसाउन जा’लझेल गरेनि झु’टको खेती रत्तिभर टिक्दैन ।(भिडियो सहित)

काठमाडौं : जनमैत्री अ’स्पतालमा कुनै पनि बिपन्नले पैसा तिर्नु पर्दैन। जुन बि’रामीको बिलको कुरा आयो, उहाँहरुको समाचार आए पछि हामीले तुरुन्तै खो’जबिन गर्यौ।

बिपन्नका लागि राखिएको एउटा अत्यन्त सामन्य फारम नभरी अनुहार हेरेर छुट्याउन निकै गा’ह्रो हुन्छ।खै कुन पत्रकारले संचालन गर्ने न्युज पोर्ट्ल रिपोर्टस नेपालको न्युज आए
लगत्तै अस्पताललाई त्यो बिप’न्न परिवारको पैसा किन लिए

को, तुरुन्तै फिर्ता गर्नुस् भनें, र अस्पतालले तुरुन्तै बोलाएर पैसा फिर्ता गर्यो। त्यस पछि पो थाहा भयो उहाहरु उपचार गराउन नसक्ने अवस्थाको बिपन्न परिवारको हुनुहुन्न रहेछ। बरु अरुलाई परे पनि सहयोग गर्दै आएको र अझै परे सह योग गर्ने मनकारी हुनुहुदो रहेछ।

अस्पतालले फिर्ता दिएको पैसा लिए पछि यो पैसा अरु बिपन्न लाई दिनु होला भनेर मलाई मृतक राम चन्द्र श्रेष्ठ का आफन्त राजु श्रेष्ठले कल गर्नु भयो। म पनि दौडेर गएं।

यति असल मानिस यो समाजमा कमै हुन्छन् उल्टै आफन्त को सम्झनामा त्यो पैसा र अझै आवस्यक परे म छु भन्ने मान्छे प्रति नमन गर्दछु। मृतक प्रति श्र’द्धाञ्जली प’रिवारज नमा ग’हिरो स’मवेदना प्र’कट गर्दछु।

साथै यो वाचा गर्दछु, अस्पतालले बदमासी गरेको रहेछ भने सबै भन्दा पहिला म त्यस बिरुद्ध उभिने छु। पैसा तिर्न सक्नेले पनि यहाँ सरकारले तोके भन्दा पनि कम तिरे पुग्छ अस्पतालहरुका अनुसार सामन्यतया कोभिडका बिरामी को उपचारमा ४० हजार देखि २ लाख सम्म लाग्दो रहेछ।

बिरा’मीको कन्डि’सन, रोगको अ’वस्था, बिरा’मीले कस्तो सेवा,कति दिन लिए त्यो नहेरी भन्न नसकिने रहेछ।
जे होस् यो अस्पतालमा हाम्रो काम भनेको बिपन्न लाई सित्तैमा उपचार गराउने र आवश्यक अक्सिजनको जोहो गर्ने नै हो।

अब शिर्षक शिर्षकमा यो विषय लाई तोड्मोड गर्न लागि परेका साथीहरुलाई सुस्वास्थ्यको शुभकामना बाहेक मेरो भन्नु केही छैन। यो महामा’रीमा बन्द जस्तै भए को अ’स्पताल संचालन गरेर,ज्यान जोखिममा राखेर दिन रात काम गरेको राम्रो पुरस्कार पाउदैछु। थप यो भिडियो मा।। धन्यवाद

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *