Monday , June 14 2021
Breaking News
Home / समाचार / सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरीले ज्यान गुमाइन् ७ जनाको ज्यान गयो, बिरामीको यस्तो छ चित्कार (भिडियो हेर्नुस्)

सरकारी अस्पतालमा अक्सिजन नपाउँदा सुत्केरीले ज्यान गुमाइन् ७ जनाको ज्यान गयो, बिरामीको यस्तो छ चित्कार (भिडियो हेर्नुस्)

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा अक्सिजन अभावका कारण सात जना बिरामीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक जना सुत्केरी समेत रहेकी छन् । बिरामीका आफन्तका अनुसार अक्सिजन सकिएको जनाकारी थिएन ।

एक्कासी अक्सिजन सकिएको खबर आयो खोज्न जाँदा पाईएन पछि हेर्दा हेर्दै बिरामीको ज्यान गयो । यो सबै अस्पताल प्रशासन र डाक्टरहरुको गल्ती भएको बिरामी कुरुवाहरु बताउँछन् । यसबारे अस्पताल प्रशासन र गण्डकी प्रदेश सरकारले आफ्नो आधिकारीक धारणा दिएको छैन ।

गण्डकी अस्पतालका कोभिड फोकल पर्सन डा। सरद बरालका अनुसार हाइर्ए फ्ल्यो अक्सिजन नहुँदा समस्या परेको बताउँछन् । जति पनि बिरामी भर्ना भएका छन् सबै अक्सिजन चहिने बिरामी भएकाले अक्सिजन नपुगेको उनेको दाबी छ । यसबारे सरकार जिम्मेवार हुुनपर्ने तर्क समेत डा। बराल गर्छन् । हेनुहोस् स्थलगत रिपोर्ट

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *