Friday , June 18 2021
Breaking News
Home / समाचार / खुसीको खबर कोरोनको उपचार अब रबि लामिछानेको टिमले निशुल्क गरिदिने हेर्नुहोस सम्पूर्ण जानकारी सबैको जानकारीको लागि सक्दो सेयर गर्नुहोला

खुसीको खबर कोरोनको उपचार अब रबि लामिछानेको टिमले निशुल्क गरिदिने हेर्नुहोस सम्पूर्ण जानकारी सबैको जानकारीको लागि सक्दो सेयर गर्नुहोला

खुसीको खबर

कोरोनको उपचार अब रबि लामिछानेको टिमले निशुल्क गरिदिने हेर्नुहोस सम्पूर्ण जानकारी सबैको जानकारीको लागि सक्दो सेयर गर्नुहोला

लोकप्रिय पत्रकार रबि लामिछानेले अब आम गरिब जनताको लागि निशुल्क उपचार सुबिधा ल्याएका छन।

उनि र जनमैत्री अस्पताल मिलेर अब कोरोनाको उपचार गर्न नसक्नेहरुको लागि सबै खर्च आफ्नै टिमले तिर्ने घोषणा गरेका छन भने सक्नेले पनि कम खर्च तिरे पुग्ने उनको भनाइ छ।

पछिल्लो समय सरकारले उपचार गर्न सक्दैनौ भनेर हात झिके संगै रबि लामिछानेले उक्त अभियान सुरु गरेका हुन्।

उनि सहित गालेक्सी फोर के टिभी टिमनै यो अभियानमा लागेको रबि लामिछानेले आफ्नो सामाजिक संजालमार्फत जानकारी दिएका छन।कुनै पनि समस्या परे सिधा खबर गर्न समेत उनले जानकारी दिएका छन। उनको फेसबुकमा लेखिएको छ:

भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *