Saturday , June 19 2021
Breaking News
Home / समाचार / तपाइकाे शरिरमा अक्सिजनकाे कमि हुनबाट जोगिन यस्ताे सजिलाे उपाय अपनाउनु हाेस् ! जानकारी सेयर गर्नुहोला

तपाइकाे शरिरमा अक्सिजनकाे कमि हुनबाट जोगिन यस्ताे सजिलाे उपाय अपनाउनु हाेस् ! जानकारी सेयर गर्नुहोला

तपाइकाे शरिरमा अक्सिजनकाे कमि हुनबाट जोगिन यस्ताे सजिलाे उपाय अपनाउनु हाेस् ! जानकारी सेयर गर्नुहोला । को-रोना महामारीको दोस्रो लहरले धेरै मानिस संक्रमित भएका छन् । को-रोना संक्रमितहरूलाई अक्सिजनको समस्या हुन थालेको छ । अक्सिजनको कमी धेरैको ज्या-नै गएको छ ।

अक्सिजन कम हुनबाट बच्न यस्ता उपायहरू अपनाउनुहोस्। -सबैभन्दा पहिले तपाईंले अक्सिजन लेवल परीक्षणका निम्ति अक्सोमिटर घरमा राख्नुहोस् । औषधी पसलहरूमा यो सहजै उपलब्ध हुन्छ । कुनै पनि मानिसको अक्सिजन लेवल लगातार ९० भन्दा तल रहन्छ भने सो मानिसलाई अक्सिजन कम हुन थाल्छ ।

अक्सिजन कम भएका व्यक्तिलाई स्वास फेर्न गाह्रो हुने हुन्छ भने ज्यानै जाने समेत खतरा हुन्छ । शरीरमा अक्सिजनको कमी भएमा आफ्नो घरमा पनि ग्यास, स्टोभ, मैनबत्ती, विजुली वा ग्यास हिटर जस्ता वस्तुहरूबाट कम्तिमा पनि ५ फिट टाढा रहनुहोस् । यी चीजहरूको नजिक जाँदा थप अक्सिजनको अभाव हुन जान्छ । पेन्ट थिनल, एरयोसोल स्प्रे, क्लिनिङ्ग फ्लूडजस्ता फ्लेमेबल प्रोडक्ट्सहरूको प्रयोग नगर्नुहोस् ।
यसका साथै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम जस्ता वस्तुहरू छाति वा शरीरको कुनै पनि भागमा नलगाउनुहोस् । तपाईं धुम्रपान गर्नुहुन्छ भने यसलाई कम गर्नुहोस् । धुम्रपान गर्ने मानिसहरूबाट टाढै रहनुहोस् । यती मात्र हैन, घरमा पूजाका लागि प्रयोग हुने अगरबत्ती वा धूपबत्तीको धुवाँबाट पनि टाढै रहनुहोस् । यस्तै घरमा इन्डोर प्लान्ट लगाउनुहोस् । यसबाट सधै अक्सिजन पाइन्छ । जानकारी सेयर गर्नुहोला

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *