Tuesday , June 15 2021
Breaking News
Home / समाचार / खुसिकाे खबर; लगातार दोस्रो दिन काे-राेना संक्रमित भन्दा निको हुनेको संख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; लगातार दोस्रो दिन काे-राेना संक्रमित भन्दा निको हुनेको संख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; लगातार दोस्रो दिन काे-राेना संक्रमित भन्दा निको हुनेको संख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेकाे छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो ।

६७१४ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए । को-भिड–१९ बाट थप १०६ जनाले ज्या-न गुमाएका छन् । हालसम्म नेपालमा ज्या-न गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म, आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज आफन्त र हजुरहरुको आशीर्वाद र मेरो मेहनतले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *