Saturday , June 19 2021
Breaking News
Home / समाचार / बधाई! जनता कोरोनाले धरधरी रोएका बेला मनिषा कोइरालाले यस्ता स्वास्थ्य सामाग्री सहयोग गरिन्

बधाई! जनता कोरोनाले धरधरी रोएका बेला मनिषा कोइरालाले यस्ता स्वास्थ्य सामाग्री सहयोग गरिन्

काठमाडौं – चर्चित नायिका मनिषा कोइराला पछिल्ला दिनमा सामाजिक काममा पनि सक्रिय बन्न थालेकी छिन् । गत वर्षको कोरोनाको महामारीमा आफ्नो कर्मभूमि भारत छाडेर नेपाल आएकि मनिषा कोइराले विभिन्न सामाजिक कर्म गर्दै १ वर्ष बिताइन् । र नेपालमा कोरोनाको दोस्रो महामारी जारी रहेका बेला उनले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

मनिषाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्रकिशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा। उदयनारायण सिंहलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै अन्य स्वास्थ्य सामाग्रीमा १००र१०० वटा फेससिल्ड र पीपीई तथा ३ वटा फूल फेस मास्क रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा वीरगञ्ज तथा मध्यतराईका जिल्लाहरू बढी प्रभावित भएका र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले दिल दिएर सहयोग गरिरहेकी छिन् ।

नक्कली पीडितलाई कोठामै गएर कारवाही (भिडियो ) आफूसँग भएको चाउचाउ लिएर जानू भएर दिन खोजिरहेका थिए तर गंगाले अस्वीकार गरीन्। उनले वास्तविक पीडित हो या होइन सम्बन्धित ठाउँमा पुगेर,बुझेर मात्रै राहत दिने गरेको बताइन् र अन्त्यमा त्यी झुठ बोल्ने व्यक्तिलाई कोठामै १० चोटी उठबस समेत गर्न लगाइन्।र त्यी व्यक्तिले मिडिया मार्फत सबैजनासँग माफी समेत मागेका थिए।

उनले सबैजनासँग माफी माग्ने क्रममा आफूले लोभ लालचका कारण यस्तो गल्ती गर्न पुगेको र आइन्दा दिनमा नगर्ने प्रतिबद्धता सहित माफी मागेका छ्न्।उनी खाइलाग्दो र काम गर्न सक्ने उमेरका पनि छन्।कृपया यहि विषयमा गरिएको सोधखोजकाे भिडियो तल हेर्नुस् ।

भिडियोः

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *