Friday , June 18 2021
Breaking News
Home / समाचार / अचा’नक विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले दिए खुशीको खबर, पुरा भिडियो हेर्नुहोस् PM KP Oli‌ (जानकारीका लागि सेयर गराै)

अचा’नक विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले दिए खुशीको खबर, पुरा भिडियो हेर्नुहोस् PM KP Oli‌ (जानकारीका लागि सेयर गराै)

अचानक विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले दिए खुशीको खबर, पुरा भिडियो हेर्नुहोस् PM KP Sharma Oli.

– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध (Lord buddha) नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । Lord buddha.

‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन ।

त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’ के – के भने प्रधानमन्त्री ओलीले भिडियोमा पुरा हेर्नुहोस्…!Lord buddha. अचानक विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले दिए खुशीको खबर, पुरा भिडियो हेर्नुहोस् PM KP Oli‌ (जानकारीका लागि सेयर गराै)

‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन ।

त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’ के – के भने प्रधानमन्त्री ओलीले भिडियोमा पुरा हेर्नुहोस्…!Lord buddha. अचानक विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले दिए खुशीको खबर

 

About admin

Check Also

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *