Saturday , June 19 2021
Breaking News
Home / समाचार / भावुक हुदै शिशिर भण्डारी बोले,`आदर्श…हामी तिम्रो साथमा छाैँ´, मैले यहाँ धेरै आदर्शहरु रोएको देखेको छु (भिडियोमा हेर्नुस्)

भावुक हुदै शिशिर भण्डारी बोले,`आदर्श…हामी तिम्रो साथमा छाैँ´, मैले यहाँ धेरै आदर्शहरु रोएको देखेको छु (भिडियोमा हेर्नुस्)

भावुक हुदै शिशिर भण्डारी बोले,`आदर्श…हामी तिम्रो साथमा छाैँ´, मैले यहाँ धेरै आदर्शहरु रोएको देखेको छु (भिडियोमा हेर्नुस्) । यतिबेला को- रोनाले देशमा हरेक दिन सयौको ज्या- न लिइरहेको छ । जसको मारमा केही कलकार पनि परेका छन् । कसैले को-रोना जिते, कसैले हारे भने कसैले ल-डिरहेका छन् ।

यता कमेडियन आदर्श मिश्राको बुवा भने सरकारको नितिनियम र हस्पिटलको लापरबाहीले ज्या-न गुमाउनु पर्यो । जुन कुरा आदर्श आफैले भनिरहेका छन् । उनले आफ्नो बुवाको दाहसंस्कार गरेपछि आज एउटा भिडियो आफ्नो युट्युब च्यानलमा सार्बजनिक गरेका छन् । उनले “बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु ।

किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो । चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो । प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ । कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने ।

अनि त्यहाँ चाहिँ मेसिनहरु केही पनि राम्रो छैन ।” भन्दै बुवा उपचार गरेको हस्पिटलप्रती आ-क्रोश पोखेका छन् । यस बिषयमा पत्रकार तथा कलाकार शिशिर भण्डारीले पनि भिडियो बनाउँदै आदर्शलाई साथ दिदै यस्ताे भनेका छन् । भिडियाेमा हेर्नुद्:-

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *