Saturday , June 19 2021
Breaking News
Home / समाचार / Breaking News : सार्वजनिक यातायात खोल्ने या नखोल्ने भने विषयमा सरकारले जारी गर्यो यस्तो सुचना

Breaking News : सार्वजनिक यातायात खोल्ने या नखोल्ने भने विषयमा सरकारले जारी गर्यो यस्तो सुचना

Breaking News : सार्वजनिक बसमा नयाँ नियम लागु !सरकारले चाल्यो यस्तो कदम, सार्वजनिक बसमा नयाँ नियम लागू ! काठमाडौं, सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।

काठमाडौं । नेपालमा महामारीको दोस्रो लहर पनि तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा सं क्रम ण पुष्टि गरेको हो। जम्मा १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा थप १९३ जना संक्रमितले ज्यान गुमाएका छन्। शनिबार मात्रै कोरोनाबाट १२९ जनाको मृत्यु भएको थियो। यस्तै १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा संक्र रम ण देखिएको हो। आज ७ हजार ६४४ जना सं क्रम णमुक्त भएको मन्त्रालयले जनाएको छ।

हिजो ८ हजार ९८० जनामा सं क्रम ण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना सं क्रम ण मुक्त भएका थिए। गएको २४ घण्टामा १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *