Friday , June 18 2021
Breaking News
Home / समाचार / उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल पनि खोल्न नपाइने

११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

About admin

Check Also

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *