Saturday , June 19 2021
Breaking News
Home / मनोरंजन / यती सुन्दर छन् कृष्ण र रुपाका छोरा, छोराले अचम्मको गतिविधि गरेका भिडियो रुपाले सार्वजनिक गरिन् (भिडियो हेर्नुस्)

यती सुन्दर छन् कृष्ण र रुपाका छोरा, छोराले अचम्मको गतिविधि गरेका भिडियो रुपाले सार्वजनिक गरिन् (भिडियो हेर्नुस्)

काठमाडौ । प्रिय जोडी हुन रुपा र कृष्ण । उनीहरुले सामाजिक सञ्जाल निकै चलाउँछन् । पारिवारीक गतिविधिलाई युट्ुव मार्फत सार्वजनिक गरेर आफ्ना सहयोगीहरुलाई जानकारी दिइरहन्छन् । उनीहरूको जोडीको प्रेमले निकै लोकप्रियता पायो । दुखमा सयौं सहयोगी जुटे । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्घटनामा परि हात र खुट्टा गु माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जिउने आधार बनायो। एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि कुनै हालतमा छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।

भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा उनेहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले सामाजिक संजालमा मार्फत सेयर गरेकी थिइन । छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडि’योहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन ।

त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ । यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो ‘ जसलाई एक युटुब च्यानलले टुक्रा भिडियो बनाएर अपलोड गरेको छ ।

About admin

Check Also

घरकै काम गरेको भिडियो देखाउँदै लाखौ कमाउने दिदिबहिनी बिनु र दिक्षा अधिकारी [ भिडियोसहित ]

काठमाडौ । अहिले झापाका दिदिबहिनी बिनु अधिकारी र दिक्षा अधिकारीको चर्चा सामाजिक सञ्जालमा खुब छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *