Friday , June 18 2021
Breaking News
Home / समाचार / हार्दिक नमन ! सल्यान पुगेर ज्ञानेन्द्र शाहीले दिए ५ लाख बराबरकाे स्वास्थ्य !

हार्दिक नमन ! सल्यान पुगेर ज्ञानेन्द्र शाहीले दिए ५ लाख बराबरकाे स्वास्थ्य !

सल्यान : “हाम्रो नेपाल हामी नेपालि”का संयोजक ज्ञानेन्द्र शाहीले सल्यानको छत्रेश्वरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । शाहीको पहलमा स्वास्थ्य सामाग्री आएको हो ।

गाउँपालिकाको को-भि’ड अस्पताल भोटेचौरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर, १० थान पिपिई सेट, अक्सिमिटर, गुल्कोमिटर, माक्स, स्यानिटाइजर, हेडक्याप, ह्यान्ड वास, स्प्रे पम्प, ग्लोब्स, थर्मल गन, औ’षधि लगाएतका सामाग्री

प्राप्त भएको गाउँपालिकाका सहायक स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले बताए। सैगरी गाउँपालिकाको वडा नम्बर- २ लाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको वडा अध्यक्ष प्रेम खड्काले बताए। प्राप्त भएको स्वास्थ्य सामाग्री ५ लाख बराबरको

रहेको छ। उक्त सामाग्री ज्ञानेन्द्र शाहीले हस्तान्तरण गरेका हुन । बो’धीसत्वा बिहार बिहारको आर्थिक सहयोग, हामी नेपाली हाम्रो नेपालका संयोजक शाहिको समन्वयमा आएको उक्त

सामाग्री छत्रेश्वरीमा ल्याउन हेमराज ओलि र शिव घर्तीले पहल गरेका थिए ।गाउँपालिकालाई उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको प्रती गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञानेन्द्र शाही लगाएत सम्पुर्ण पहलकर्ता हरुलाई धन्यवाद ब्यक्त गरेका छ्न ।

About admin

Check Also

बाढीले ७ को मित्यु हजारौं विस्थापित यदि दया छ भने रिप लेख्नु होस !

मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *