Saturday , June 19 2021
Breaking News
Home / समाचार / सविताको ह त्या ग रेकै हो अब छोरालाई मा र्छन भन्दै प्रमाण सहित दिदी मिडियामा (भिडियो सहित)

सविताको ह त्या ग रेकै हो अब छोरालाई मा र्छन भन्दै प्रमाण सहित दिदी मिडियामा (भिडियो सहित)

ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रो ध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ ।

यद्यपि घटना निकै र ह स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रेको हो भन्दै न्यायको माग गरिरहेका छन्

घटनाको प्रकृति हेर्दा आफै गरेको दे ह त्या ग  होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि रो ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार ग रे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्क ल पनि धेरैले गरेका छन ।

सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । यसैक्रममा आज दिदि आ क्रो शि त हुँदै मिडियामा आएकी छिन । दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली बताएकी छिन ।

सविताको ह त्या ग रे कै हो अब छोरालाई मा र्छ न भन्दै प्रमाण सहित दिदी मिडियामा आएर यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित बने । ससुराको अर्को क र्तु तको भयो पर्दाफास । खुल्यो ड र लाग्दो भित्री रहस्य र नालीबेली । दिदीले यस्तोसम्मको प्रमाण देखाइन तलको भिडीयोमा हेर्नुहोला

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *