Monday , June 14 2021
Breaking News
Home / Uncategorized / मोडल निशा घिमिरे नर्भिक अस्पताल भर्ना !

मोडल निशा घिमिरे नर्भिक अस्पताल भर्ना !

काठमाडौं : भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ सडक दु’र्घटनामा परी ‘ब्रे’न इ’ञ्जुरी’ भएको थियो ।
निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ ।

‘देहरादुनमा दु’र्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।
राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए ।

About admin

Check Also

सविताको आमा र बहिनी रुदै न्याय खोज्दै सडकमा ,प्रहरिसग यसरी पर्यो लफडा (हेर्नुस् भिडियो )

चितवनमा भएको एउटा घ`टना अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।उक्त घ`टना बैसाख ४ गते …

Leave a Reply

Your email address will not be published. Required fields are marked *