Monday , June 14 2021
Breaking News
Home / समाचार / खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् }

खुसिकाे खबर; नेपालमा कोरो-ना संक्रमितकाे सङ्ख्या घट्दो क्रममा {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अघि शनिबार देशभर ८९८० जनामा को- रोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए ।

यस्तै १२९ जनाको संक्रमणका कारण मृ- त्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएको छ जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *