Saturday , June 19 2021
Breaking News
Home / समाचार / मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।

मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर असारबाट निषेधाज्ञा खुकुलो बनाउने विषयमा गृहमन्त्रालय छलफल गरिरहेको छ ।गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा यही जेठ मसान्तसम्म कायम रहनेछ ।

मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।

सोहीअनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित् जिल्लाको बस्तुस्थिति बुुझिरहेका बेला काठमाडौं उपत्यकामा असार पहिलो हप्ताबाट जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने दिने तयारी गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइका साथ जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन अनुमति दिने तयारी गरिएको हो ।निजी सवारी साधन र ट्याक्सीलाई चल्न दिने तयारी गरिए पनि सार्वजनिक सवारी साधनका विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *