Saturday , June 19 2021
Breaking News
Home / मनोरंजन / सम्झना शाहिका एकदमै भाइरल र रमाइला टिकटक भिडियोहरु,को हुन छेउका केटाहरु (हेर्नुस् भिडियो )

सम्झना शाहिका एकदमै भाइरल र रमाइला टिकटक भिडियोहरु,को हुन छेउका केटाहरु (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले सम्झना शाहि (राउटेनि) एकदमै भाइरल भैरहेकि छिन् ।उमेरको हिसाबमा २० बर्ष लागेकि उनको गायन र बोलि अनि सुन्दरताको जो कोहि हामी फ्यान हौ ।उनी उतिकै सालिन स्वभाविकि छिन् र उनको सोझोपनले झन उनलाई सबैको चासोको बिषय बनायो ।पछिल्लो समय सम्झनासग टिकटक बनाउनेको जमात पनि सानो भने छैन् ।टिकटक बनाउने क्रममा नै यी युवकहरुले पनि उनिसग बनाएका मात्रै हुन् ।

साचै निन्दनिय र बिजोक अवस्थामा छन् राउटे समुदायहरु अझै पनि ।नत निश्चित छर छ नत खानको नै टुङ्गो छ नत उनिहरुलाई ज्ञान र सिपका कुराहरु नै सिकाइन्छ ।उनिहरु पिछडिएको पिछडियै भए । आजको यश शृङ्खलामा तिनै सम्झना शाहिका टिकटक भिडियो पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

घरकै काम गरेको भिडियो देखाउँदै लाखौ कमाउने दिदिबहिनी बिनु र दिक्षा अधिकारी [ भिडियोसहित ]

काठमाडौ । अहिले झापाका दिदिबहिनी बिनु अधिकारी र दिक्षा अधिकारीको चर्चा सामाजिक सञ्जालमा खुब छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *