Friday , June 18 2021
Breaking News
Home / Uncategorized / सविताको आमा र बहिनी रुदै न्याय खोज्दै सडकमा ,प्रहरिसग यसरी पर्यो लफडा (हेर्नुस् भिडियो )

सविताको आमा र बहिनी रुदै न्याय खोज्दै सडकमा ,प्रहरिसग यसरी पर्यो लफडा (हेर्नुस् भिडियो )

चितवनमा भएको एउटा घ`टना अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।उक्त घ`टना बैसाख ४ गते भएको थियो ।सविता भण्डारी मृ`त्यु प्रकरण जुन घ`टना अहिले सामाजिक संजालभरि यत्रतत्र सर्वत्र र छरिपस्ट रुपमा पाउन सकिन्छ ।

उक्त घ`टना दिनप्रतिदिन झनझन रहस्यमय बन्दै गइरहेको छ ।सविताको माइति पक्षले उक्त घटना आत्मह`त्या नभइ ह`त्या भएको दाबि गर्दै आएको छ ।यौ`न हिं`सा देखि लिएर ह`त्यासम्म गर्न बिवस तुल्याएको माइति पक्षले आरोप लगाउदै आएको छ ।हामी मिडियाले नत ह`त्या भन्न सक्छौ नत आ`त्मह`त्या नै यो भन्ने अधिकार कित प्रहरिलाई छ कित अदालतलाई ।छानबिन जारि छ ।

यशैबिचमा अहिले सविताको श्रिमान मिडियामा आएका छन् ।आफुसग श्रिमतिको कहिलेपनि नराम्रो हुदैनभएको र घरायसि झ`गडा पनि नभएको उनले बताएपनि श्रिमतिलाई डिप्रेसन भएको र त्यस्को भने दबाई खान दिने गरेको उनले बताए ।आफ्नो श्रिमतिको शो`क समेत आफुले राम्रो ढंगले गर्न नपाएको र यसरी सामाजिक संजालमा यो घ`टना फैलिरहदा आफ्नो सानो छोरो र आफुलाई पनि एकदमै गाह्राे भएको उनले बताए ।

हेर्नुस् भिडियो सामाग्री

अहिले सविताको बहिनी र आमा रुदै आफ्नो न्यायको खोजि गर्दै सडकसम्म आएका छन् ।दोषिलाई कुनैपनि हालतमा उम्किन दिन नहुने र सजाय नभएसम्म आफू म`र्न पनि पछि नहट्ने भन्दै आमाले कडा आक्रोश पनि पोखेकि छिन् ।कोरोनाको यस्तो बिकराल रुप लिदै गर्दा सडकमा यसरी भिडभाड गर्न नहुने भन्दै प्रहरिले हस्तक्षेप गर्न खोज्दा चर्काचर्कि समेत परेको छ ।

थप हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *