Monday , June 14 2021
Breaking News
Home / अन्तरास्ट्रिय / साउदी अरबमा रहेका नेपालीहरुका लागि आयो अत्यान्तै खुशीको खबर

साउदी अरबमा रहेका नेपालीहरुका लागि आयो अत्यान्तै खुशीको खबर

साउदी अरबमा रहेका नेपालीहरुका लागि आयो अत्यान्तै खुशीको खबर! साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल जान उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की ९कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स०बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ । नेपाल सरकारले हाल नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स र कतार एयरवेजलाई साताको एक/एक उडान सञ्चालन गर्न अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस्:-

नि’द्रा नलागे के गर्ने ? स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा अपरिहार्य मानिन्छ । पर्याप्त निदाइएन भने डायबेटिज, डि’प्रेसनजस्ता रोग लाग्नुको साथै वजन बढ्ने समस्या देखापर्न सक्छ । त्यसैले मीठो निद्राका लागि यसो गर्नुहोस्।निद्रा नपर्नुको का’रण असुविधाजनक ओछ्यान पनि हुन सक्छ । असुविधाजनक ओछ्यानले श’रीर दुख्ने समस्या पनि सिर्जना गर्न सक्छ ।त्यसैले आफूलाई सहज हुने ओछ्यनमा सु’त्नुहोस्। बाल्यकालका घटनाहरू पनि सम्झन सक्नुहुन्छ ।

यसो गर्दा आफू स्वप्न दुनियाँमा सयर गरेजस्तो लाग्छ । जुन सुखद निद्राको कारक बन्न सक्छ ।निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रो’माञ्चित बनाउँछ ।निद्राका लागि कोठाको वातावरण शान्त रहन पनि जरुरी हुन्छ । त्यसका लागि तपाईंले बेडरुममा भएका सेलफोन, कम्प्युटर, ट्याब्लेड, टिभीका स्क्रिनबाट निस्कने लाइट बन्द गर्न सक्नुहुन्छ ।यदि तपाईंलाई सडकको हल्ला, सवारीसाधनको आवाजले बाधा पुर्‍याउने गरेको छ भने यसको विकल्पबारे पनि सोच्न सक्नुहुन्छ ।

यस्ता स’मस्याबाट छुटकारा पाउनका लागि सुत्ने समय आफूलाई मन पर्ने म्युजिक सुन्न सक्नुहुन्छ । जसले तपाईंलाई आराम प्रदान गर्नुका साथै निदाउन सहयोग पुर्याउँछ ।यदि प्रत्येक रात निद्राका लागि संघर्ष गर्न बाध्य हुनुहुन्छ भने ओछ्यान पुग्नुभन्दा पहिले चेरीको जुस पिउने गरेमा निद्रा लाग्न सक्छ । विभिन्न अ’नुसन्धानका अनुसार चेरीमा मेलाटोनिक तत्व हुन्छ, जसले मानिसलाई निदाउन मद्दत गर्छ ।

कतिपयलाई विभिन्न एलर्जीका कार’ण पनि निद्रामा बाधा उत्पन्न गर्छ । कहिलेकाहीँ गर्मी वा अन्य वातावरणीय कारणले पनि निद्रा नलाग्न सक्छ ।यदि यस्तो हो भने कागती काटेर ओ’छ्यानको छेउमा राख्न सक्नुहुन्छ । यसो गर्दा कोठालाई सु’गन्धयुक्त बनाउनुका साथै स्वस्थ श्वासप्रश्वासका लागि पनि भूमिका खेल्छ । जसले आरामदायी निद्रा लाग्न सहयोग पुर्‍याउँछ ।

About admin

Check Also

नेपाललाई १० लाख डोज खोप अनुदानमा दि’ने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाण्डौ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप निदे घोषणा गरेका छन्। बुधबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *