Monday , June 14 2021
Breaking News
Home / मनोरंजन / करिश्मा मानन्धरले पल शाहलाई रिलको मात्रै नभइ रियल हिरो भएको दाबि गरेकि छिन् ,यशो भन्छिन् उनी (हेर्नुस् भिडियो )

करिश्मा मानन्धरले पल शाहलाई रिलको मात्रै नभइ रियल हिरो भएको दाबि गरेकि छिन् ,यशो भन्छिन् उनी (हेर्नुस् भिडियो )

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

अहिले नायक तथा मोडल पल शाहले देशका विभिन्न भुभागबाट खालि सिलिन्डर संकलन गर्दै त्यस्लाई भरेर आवश्यक संक्रमितहरुलाई बाढिरहेको परिपेक्षमा उनीले बारामा खालि सिलिन्डर भरेर काठमाडौं तर्फ भरि सिलिन्डर बोकेर लागेका थिए ।काठमाडौं पश्चात् दाङ जाने उनले आफ्नो स्ट्याटसमा लेखेका थिए ।पल शाह बास्तवम‌ै रिलको मात्रै नभइ रियल हिरो समेत हुन् ,उनले प्रमाणितनै जो गरेका छन् ।

तिनै पल शाहको लगाव र दुखि पिडितहरुका निमित्त आफ्नो प्रवाह नगरि गाउगाउ गल्लिगल्लि स्वास्थ सामाग्री ,खाद्य सामाग्री र अक्सिजन बोकेर हिड्दै गर्दा अहिले करिश्मा मानन्धरले समेत मुक्तकन्ठले नै उनको प्रशंसा गरेकि छिन् ।र वास्तवमै रिलको मात्रै नभइ रियल हिरो भएको दाबि समेत गरेकि छिन् ।

थप हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *