Friday , June 18 2021
Breaking News
Home / समाचार / गंगा चौधरि एकाएक सडकमा ,जनता भोकले मर्नुहुदैन भन्दै यसरी बाडिन खाना ,नेता होस् त यस्तो (हेर्नुस् भिडियो )

गंगा चौधरि एकाएक सडकमा ,जनता भोकले मर्नुहुदैन भन्दै यसरी बाडिन खाना ,नेता होस् त यस्तो (हेर्नुस् भिडियो )

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

आफ्नो गृह जिल्ला दाङमा माननीय गंगा चौधरिले जनताको जीवन रक्षा गर्ने संकल्पका साथ अक्सिजन सिलिन्डर लिएर पिडितलाई सहयोग गर्न भन्दै गएकि गंगा चौधरिलाई अक्सिजन सिलिन्डर चोरेर त्यहा लगेको आरोप आएको छ ।तर चोरेकै आरोप आएपनि यदि आफुले चोरेर कसैको जीवन रक्षा हुन्छ भने आफू चोर्न पनि पछि नपर्ने उनले बताएकि छिन् ।

आफ्नोे अध्ययनलाई निरन्तरता दिएर बरु आफुले कुनै पनि ठाउमा बरु काम गरेको भए यस्तो गलत आरोप लाग्ने थिएन ,कहिले यो राजनीतिमा लाग्न पुगे भन्दै उनी धुरुधुरु रोइन पनि ।कसैले राम्रो गर्न खोज्छ भने त्यसको खुट्टा तानेर पछार्ने त हामी नेपालिको जो बानि नै हो ।

सो आरोप लाग्दै गर्दा अहिले गंगा चौधरि सडकसम्म पुगेर खाना नपाएका अशायाहरुलाई खाना दिरहनुभएको छ ।आखिर कोहि नेता हुन्छ त यस्तो हुनुपर्छ ,जनताको दुख मर्का र पीडा नबुझ्ने कस्तो नेता ।साचै महान छौ गंगा चौधरि ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *