Friday , June 18 2021
Breaking News
Home / समाचार / लक्ष्मण गिरिको नेतृत्वमा पालुङ्टार नगरपालिका भित्रका १६० बि’पन्न ग’रिब परिवार राहात वितरण

लक्ष्मण गिरिको नेतृत्वमा पालुङ्टार नगरपालिका भित्रका १६० बि’पन्न ग’रिब परिवार राहात वितरण

समाजवादी विध्यार्थि युनियन पालुङ्टार नगरपालिका को अध्यक्ष लक्ष्मण गिरिको नेतृत्वमा पालुङ्टार नगरपालिका भित्रका करिव १६० जना बि प न्न ग’रि:व परिवारलाई रा’हात वितरण गर्नुभएको छ ।

अहिले नेपाल मात्रा नभई विश्व भरि नै को’भिडको पहिलो दोश्रो हुदै तेस्रो भ्या’रि’यन्टले ग्र’सि’त भएको वेला गोर्खाको पालुङ्टार नगरपालिका बासिलाई समेत रो’गले भोक सग जुध्न वा’ध्य वनाएको अवस्थामा खाधान्न सहयोगमा निस्किएको उहाले बताउनु भयो ।

खाधान्न सहयोगको लागि मैदान मा उतृदा धेरै नागरिकहरुको अवस्था वि जो’क नै रहेको पनि उहाले जनाउनु भयो ।

पालुङ्टार नगरपालिका वडा न. ३ मा त एक घरमा नभएर चामल भएर मकै भुटेर खाएको समेत देखेको बताउनु भयो, लक’डाऊन भरि पालुङ्टार नगरपालिकाको जुनसुकै वडा कुनै पनि नागरिकले रो’ग सग भन्दा अनि भोग बाट बाच्न पाउन पर्ने भन्ने हेतुले राहातको लागि निस्किएको बताउनु भयो, र केहि ठाउबाट बैदेसिक रोजगारमा जानेहरुले मेरो गाउमा सहयोग गरिदिनुस् भनेर अनि आर्थिक पठाएको बताउनु भएको छ भने पालुङ्टार नगरपालिका भित्र कोहि अनि भो’को भए आफ्नो सम्पर्क नम्वर ९८२६१९६६३७ मा सम्पर्क गर्नु हुन अनुरोध गर्नु भएको छ |

३/४ दिनको अवधिमा पालुड्टारका वडा नम्वर ३, ४, ५, ७, ८ र ९ गरि करिव १६० गरिव वि’प’न्न घर परिवारमा राहत वितरण गरिसकिएको उहाले जानकारी दिनु भयो र राहत लिनेहरुको नाम नखुलाउने समेत उहाले हामिलाइ बताउनु भएको छ ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *