Friday , June 18 2021
Breaking News
Home / समाचार / भर्खरै अर्बपति विनोद चौधरीको उद्योगमा अचानक भी’षण आ’गलागी, बियर र चाउचाउ फ्याक्ट्री ध्व’स्त ! (भिडियो)

भर्खरै अर्बपति विनोद चौधरीको उद्योगमा अचानक भी’षण आ’गलागी, बियर र चाउचाउ फ्याक्ट्री ध्व’स्त ! (भिडियो)

काठमाडौं । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बिय’र फ्याक्ट्रीमा भी’षण आ’गलागी भएको छ ।

देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भी’षण आ’गो ला’गेको हो । प्रहरीका अनुसार आ’गो नि’यन्त्रणबाहिर छ ।

अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो नि’भाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो ।

आ’गो नि’यन्त्रणमा आउन नसकेपछि भवनहरू डो’जर लगाएर भ’त्काउन थालिएको छ।

यो पनि :कोरोना म’हामा’रीबीच नि’षेधा’ज्ञालाई खुकुलो पार्ने तयारीमा सरकार

काठमाडौं । कोरोना संक्रमण नि’यन्त्रणमा आउन नसकिरहेको बेला जारी निषेधाज्ञालाई खुकुलो पार्ने संकेत देखिएको छ । कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै क’डा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।

सोही विषयमा छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भएको थियो। छलफलका क्रममा हाल भइरहेको कडाइ खुकुलो पार्ने निर्णय भएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

 

 

 

About admin

Check Also

बाढीले ७ को मित्यु हजारौं विस्थापित यदि दया छ भने रिप लेख्नु होस !

मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *