Monday , June 14 2021
Breaking News
Home / समाचार / आज पनि संक्रमित हुने भन्दा निको हुने बढी

आज पनि संक्रमित हुने भन्दा निको हुने बढी

काठमाडौं: आज पनि नेपालमा सं’क्रमित हुने भन्दा सं’क्रमणमुक्त हुने बढी रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा को’रो ना भा’इरस संक्रमण पुष्टि भएको छ भने ७ हजार २१९ सं’क्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्र मणबाट १०१ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर को’रोनाको सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १३ हजार ८०५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । आरटी–पीसी आर विधिबाट गरिएको परीक्षणका क्रममा ४ हजार ५२४ जनामा सं’क्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३०७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ७९२ जनामा को’रोना सं’क्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो। पछिल्लो २४ घन्टामा ७ हजार २१९ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । हालसम्मको सं’क्रमण मुक्त हुने दर ८०.८ % रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।काठमाडौं: आज पनि नेपालमा सं’क्रमित हुने भन्दा सं’क्रमणमुक्त हुने बढी रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा को’रो ना भा’इरस संक्रमण पुष्टि भएको छ भने ७ हजार २१९ सं’क्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्र मणबाट १०१ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर को’रोनाको सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १३ हजार ८०५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । आरटी–पीसी आर विधिबाट गरिएको परीक्षणका क्रममा ४ हजार ५२४ जनामा सं’क्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३०७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ७९२ जनामा को’रोना सं’क्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो। पछिल्लो २४ घन्टामा ७ हजार २१९ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । हालसम्मको सं’क्रमण मुक्त हुने दर ८०.८ % रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *