Friday , June 18 2021
Breaking News
Home / समाचार / परीक्षण कम गरेर को`रोना संक्र,मितको सङ्ख्या घटाउँदै मन्त्रालय

परीक्षण कम गरेर को`रोना संक्र,मितको सङ्ख्या घटाउँदै मन्त्रालय

काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्ष`ण गरिएको थियो ।

गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घ`ट्दो क्रम भएकै का`रण संक्र`मितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

संक्र`मितको संख्या उच्च स्तरमै रहेको र कूल परीक्षणको ३० देखि ३५ प्रतिशतमा अझै संक्र`मण पुष्टि भइरहेको तथ्यांकले देखाईरहेको अवस्थामा को`रोना संक्र`मण घ`ट्यो भन्नु नागरिकलाई झु`क्या`उने जस्तो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।

पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्याबमा को`रोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सिमा ना`का तथा स्थानीय स्तरमा एन्टिजेन मार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ ।

नमूना संक`लन नै कम भएकाले परिक्षण घ`टेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव`क्ता डा. कृष्णप्रसाद पौडेल पनि स्वीका`र्नुहुन्छ । उहाँका अनुसार अझै पनि परीक्षणलाई समुदाय स्तरमा लैजान सकिएकै छैन ।

अहिलेको अवस्थालाई हेर्दा अधिकां`स पिसिआर परिक्षण लक्ष`ण देखिएर अस्पतालमा स्वास्थ्य संस्थामा आई नमूना दिनेको मात्र सहज परीक्षण भइरहेको छ । स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिर्पोट कमैमात्र छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

About admin

Check Also

केही स्थानमा भारी वर्षाको सम्भावना, भोलि र पर्सी पनि पानी पर्ने सतर्क रहन आग्रह

केही स्थानमा भारी वर्षाको सम्भावना, भोलि र पर्सी पनि पानी पर्ने सतर्क रहन आग्रह काठमाडौं …

Leave a Reply

Your email address will not be published. Required fields are marked *