Friday , September 24 2021
Breaking News
Home / धर्म सस्किर्ती / चाणक्य भन्छन् – बिहेपछि यसकारण अर्की महिलाप्रति आ’कर्षित हुनु हुन्न…

चाणक्य भन्छन् – बिहेपछि यसकारण अर्की महिलाप्रति आ’कर्षित हुनु हुन्न…

आचार्य चाणक्यको नीति वर्तमान जी’वनमा पनि प्रासंगिक मानिन्छ ।यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना गर्छ भने उसले सामाजिक जीवनसँग जोडिएको हरेक चुनौतीसँग सजिलै लड्न सक्छ भन्ने मान्यता अहिलेसम्म पनि छ । चाणक्य महान रा’जनीतिज्ञ र अर्थशास्त्री पनि थिए ।

चाणक्यका अनुसार कसैले सुन्दरता, भोजन र पैसाको बारेमा सोचेर असन्तुष्टि जनाउनु हुँदैन । व्यक्तिसँग जे छ त्यसैमा खुसी रहनुपर्छ ।चाणक्य नीतिका अनुसार ज्ञानबिना जीवनमा कुनै सफलता हा’सिल गर्न सकिँदैन । ज्ञान यस्तो चिज हो जो सधैं सँगै रहन्छ ।

चाणक्यले कुनै पनि काम गर्दा त्यसको असल र खराब पक्षको विचार गर्नुपर्ने बताएका छन् । यस्तो गर्नेहरूको जीव’नमा कुनै अप्ठेरो नआउने उनको विश्वास छ ।

चाणक्य विहेपछि पुरुष अर्की महिलातर्फ आ’कर्षित हुन नहुने धारणा राख्छन् । यसले पारिवारिक मात्र नभएर व्यक्तिगत जीवनमा पनि ठूलो नकारात्मक असर गर्ने उनको दा’बी छ ।

चाणक्यले आफूभन्दा कम र धेरै प्र’तिष्ठा भएको मान्छेसँग मित्रता नगर्न पनि सुझाव दिएका छन् ।

About admin

Check Also

धन प्राप्तिको लागि राशि अनुसार गर्नुहोस् यस्ता सरल उपाय, मालामाल हुनुहुनेछ !

काठमाडौँ । ज्योतिषशास्त्रमा धन प्राप्तिको लागि अनेक उपायहरु बताइएको छ। यी उपायहरू धेरै सरल र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *