Saturday , September 25 2021
Breaking News
Home / रोचक / एउटै महिलाले जन्माइन् ४० वर्षमा ६९ सन्तान, १६ पटक जुम्ल्याहा र ७ पटक तिम्ल्याहा

एउटै महिलाले जन्माइन् ४० वर्षमा ६९ सन्तान, १६ पटक जुम्ल्याहा र ७ पटक तिम्ल्याहा

सामान्यतया दुई सन्तान जन्माउने योजना धेरै महिलाको रोजाइमा पर्छ । कतिपय आधुनिक महिला त एउटा सन्तान जन्माउन पनि झन्झट मान्छन्।

तर, प्यालेस्टिनी एक महिलाले भने ६९ वटा सन्तान जन्माएकी थिइन्, त्यो पनि सानो उमेरमा । ४० वर्षमा ६९ सन्तान कसरी सम्भव भयो रु धेरैलाई यस्तो कौतुहलता लाग्न सक्छ ।

गाजाको अल एन समाचार संस्थाका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा र सात पटक तिम्ल्याहा जन्माएकी थिइन् । त्यस्तै, चारपटक चम्ल्याहा जन्माएकी थिइन् । उनी इतिहासकै सर्वाधिक उर्वर महिला थिइन् ।

उनको मृत्यु पनि बच्चा जन्माउने क्रममा नै भएको थियो । सानो उमेरमा धेरै सन्तान पाउने उनी नै पहिलो महिला भने होइनन् ।

यसअघि रसियाली महिला भ्यासिलेभाले पनि ६९ सन्तान जन्माएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ ।

About admin

Check Also

सहवास हुनुअघि जान्नैपर्ने यी ७ कुराहरु

यौ न स’म्ब’न्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर सम्बन्ध राख्दा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *