Monday , September 27 2021
Breaking News
Home / समाचार / अदालतको नयाँ फैसला : पत्नीलाई घरायासी काम लगाएबापत तलव दिनु पर्ने।

अदालतको नयाँ फैसला : पत्नीलाई घरायासी काम लगाएबापत तलव दिनु पर्ने।

अदालतले एक व्य’क्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्व’रुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।

पार’पाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैस’ला गरेलगत्तै चीनमा त्यसको पक्ष र वि’पक्षमा प्रतिक्रिया आएका छन् ।यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पा’रपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षति’पूर्ति दा’बी गर्न सक्ने छन् ।

पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको ‘हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताउनु भएको थियो । उहाँका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नस’घाएको वाङको दा’बी छ ।

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति गम्भीर आरोप लगाएका छन्।

उनले घिसिङका पालामा नक्कली ट्रान्सफर्मर खरिद भएको र उनैलाई फेरि प्राधिकरणकी जिम्मेवारी दिइएको बताए।
मंगलबार एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर रहेको बताए।

उनले अहिलेको सरकारले नक्कली काम गर्नेलाई खोजीखोजी ल्याएको टिप्पणी गरे। ‘नेकपा एमालेको सरकारभन्दा अगाडि डुब्लिकेट ट्रान्सफर्मर ल्याइयो।
हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर छ।

पैसा हालेर किन्यो, काम नलागेर राखेको सहरै जस्तो छ ट्रान्सफर्मरको। कति बिगाह जमिनमा ट्रान्सफर्मरै ट्रान्सफर्मर छ’, ओलीले भने, ‘अहिलेको सरकार बहादुर छ। हो, त्यस्तै काम गर्ने मान्छेलाई खोजीखोजीकन फिर्ता ल्याउँछ।

हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर छ। पैसा हालेर किन्यो, काम नलागेर राखेको सहरै जस्तो छ ट्रान्सफर्मरको।

कति बिगाह जमिनमा ट्रान्सफर्मरै ट्रान्सफर्मर छ’, ओलीले भने, ‘अहिलेको सरकार बहादुर छ। हो, त्यस्तै काम गर्ने मान्छेलाई खोजीखोजीकन फिर्ता ल्याउँछ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *