Monday , September 27 2021
Breaking News
Home / समाचार / निशालाई मारेको खुलासा प्र,हरीले भेटायो एती ठुलो प्र,माण…

निशालाई मारेको खुलासा प्र,हरीले भेटायो एती ठुलो प्र,माण…

निशा घिमिरे को मृ,त्‍यु शन्का,सपद देखिएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।

उनको पार्थिब शरीरलाई आज बिहीबार विहान ८ बजे देखि ९ बजे सम्म पशुपती आर्यघाटमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो।

निशाको बुधबार बेलुका ६ बजेर ५१ मिलेटमा हस्पिटलमै उपचारको क्रममा निधन भएको थियो । श्रद्धान्जलीका लागि ककाकारहरुकोउपस्थिति रहेको थियो।

तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो । उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ ।

About admin

Check Also

कर्णालीका मन्त्री कुर्मराज शाहीको फेरी अर्को काण्ड

काठमाडौ । कर्णालीका कृषिमन्त्री कुर्मराज शाही केही समय यता निकै चर्चित छन् । उनको युवतीसंगको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *