Saturday , September 25 2021
Breaking News
Home / स्वास्थ्य / श्रीमानले २ वर्ष अघि नै गरेका थिए सुटुक्क परिवार नियोजन, श्रीमतीले भनिन् ‘म गर्भवती भएँ ‘

श्रीमानले २ वर्ष अघि नै गरेका थिए सुटुक्क परिवार नियोजन, श्रीमतीले भनिन् ‘म गर्भवती भएँ ‘

श्रीमानले दुई वर्ष अघि नै परिवार नियोजन गरि’सके’का थिए । तर उनको श्रीमती’ले श्रीमान’लाई गर्भवती भएको खबर सुनाइन् । श्रीमती’ले श्रीमान खुसी होलान् भनेर खबर सुनाएकी थिइन् । तर उनको त्यो खबर’ले श्रीमान भने झस्किए । श्रीमान’ले दुई वर्ष अघि भ्यासे’क्टोमी गराइ’सकेका थिए ।

यो घटना’पछि उनले सल्लाह’को लागि सामाजिक पराशर्म साइट रे’डिट’को सहारा लिएका छन् । डेली स्टारका अनुसार यी व्यक्ति’ले रे’डिटमा सल्लाह माग्दै प्रश्न गरेका छन् कि यो बच्चा वास्तवमा उनको हो कि होइन । रिलेशन’सिप फोरम’मा उनले लेखेका छन् ‘मेरी पत्नीले बताइन् कि उनी गर्भवती छिन् ।

तर, मैले २ वर्ष अघि भ्या’सेक्टोमी गराए’को थिएँ । यो बच्चा मेरै हुने कति सम्भावना छ ? के उनको अरु कोही त्यो बच्चाको बुवा हुन’सक्छ ? धेरै समयदेखि हामी एक’साथ बसिरहेका छौं र हामी धेरै राम्रोसँग संवाद गर्छौं । मलाई विश्वास लाग्दैन कि उनले मलाई धोका दिइन् होला ।

तर, बन्ध्याकरण’पछि मलाई यकिन’का साथ थाहा छैन कि गर्भवती हुने कति सम्भावना छ । ’उनले अनलाइनमा यस विषयमा मिश्रित रिभ्यु पाएको बताउँदै अहिले आफू’ले टुक्रिएको महसुस गरिरहेको’ले सहयोग गर्न भनेका छन् । उनको पोस्ट’ले ११ सयभन्दा धेरै भोट पाएको छ र सयौंले उनलाई सल्लाह दिएका छन् ।

धेरैजसो’ले उन’लाई पत्नी’माथि आरोप लगाउनु’भन्दा पहिले आफ्नो स्पर्म काउन्ट’को जाँच गराउन भनेका छन् । उनलाई डाक्टर’हरु’ले पनि सल्लाह दिएका छन् ।केहीले प्रतिक्रि’या दिँदै आफूले यसअघि पनि पुरुष स्थायी बन्ध्यारण विफल भएका व्यक्ति’हरु देखेको बताएका छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्टर हुँ ।

धेरै’जसोले उनलाई पत्नी’माथि आरोप लगाउनुभन्दा पहिले आफ्नो स्पर्म काउन्ट’को जाँच गराउन भनेका छन् । उन’लाई डाक्टरहरु’ले पनि सल्लाह दिएका छन् ।केहीले प्रतिक्रिया दिँदै आफूले यसअघि पनि पुरुष स्थायी बन्ध्याकरण विफल भएका व्यक्ति’हरु देखेको बताए’का छन् । एक युजरले लेखेका छन् ‘म एक डाक्टर हुँ ।

मेरा एक बिरामी थिए जसकी पत्नी पतिको बन्ध्याकरण’पछि पनि गर्भवती भएकी थिइन् । यो निकै दुर्लभ हो तर असम्भव होइन ।’ अर्का एक युजर’ले कुनै पनि निष्कर्ष’मा पुग्नु’भन्दा पहिले डाक्टर’कहाँ गएर परीक्षण गराउन भनेका छन् । एक युजर’ले डिएनए परी’क्षण गर्न भनेका छन्।

About admin

Check Also

आफ्नो सास आँफैलाई गनाउँछ ? उसोभए मात्र रातमा यो काम गर्नुहोस्

काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *