Friday , September 24 2021
Breaking News
Home / समाचार / अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले शिशुको घा’टी नि’मो’ठी ह’त्या

अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले शिशुको घा’टी नि’मो’ठी ह’त्या

काठमाडौ। गाउँपालिकामा एक आमाले नवजात शिशुको ह’त्या गरेकी छन् ।

वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ’टी नि’मो’ठे’र ह’त्या गरेकी हुन् ।

अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँ’टी नि’मो’ठेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ”टी नि’मो’ठे’र ह”त्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह”त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बे’पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *