Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / एक अर्का बिना बाच्नँ नसक्ने भएपछि भयो केटा केटा बिच धुमधाम बिहे, (भिडियो सहित हेर्नुहोस)

एक अर्का बिना बाच्नँ नसक्ने भएपछि भयो केटा केटा बिच धुमधाम बिहे, (भिडियो सहित हेर्नुहोस)

संसारमा हरेक दिन रोचक घटना हरु घटिरहने गर्दछ l पछिल्लो दिनहरुमा केटाकेटा बिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले सोही परिदृश्य अनुरुप केटिकेटिले समेत बिवाह गरेका छन् । बिदेशी समाजमा यस्तो घटना पहिले देखिनै सुन्दै आए पनि नेपाल मा निक्कै कम मात्रामा यस्तो घटना हुने गर्दछ l

यस्तै एक घटना हाल नेपाल मा पनि घटेको छ l दुइ केटा केटा बीच एक आपसमा संगै रहेर जिबन यापन गर्न सकिने निस्कर्ष देखेर बिबाह गरेका छन l सात जुनी संगै साथ निभाउने बाचा सहित दुबैले बिबाह गरेका छन् र उनीहरु बैबाहिक जिबन मा बधिना पाउदा निक्कै खुसि भएको कुरा पनि ब्यक्त गरेका छन् l दुख परे पनि न आतिने र सुख परे पनि न मात्तिने र सधै एक अर्काको साथ दिने कुरा व्यक्त गरेका छन l

नेपाली समाजमा यस्तो गतिविधि अलिक अस्वभनिय मानिए पनि अन्तर्राष्ट्रिय जनतमा भने यस्तो किसिमको बिवाहलाई सामान्य रुपमै लिइन्छ । से`क्स मात्रै हैन आवश्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बताउछन् । समाजले के भन्ला या कसरी स्विकार्ला भन्दापनि हामिले कसरी समाजलाई लिरहेका छौ र हाम्रो खुसि समाजले निर्धारण नगर्ने समेत बताउछन्।

बास्तवमा हरकोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ । कोहि माथि टीका-टिप्पणी गर्नुभन्दा पनि प्रकृतिको बर्दानलाई स्विबार्दै अझ हौसला दिने होभने मात्रै हाम्रो समाजले कोल्टे फेर्ने थियो कि ?

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *