Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / ५० वर्ष पुग्नै लाग्दा पनि जवान अभिनेत्री मलाइकाको यही बोट’ल हो राज, आ’खिर यो के छ !

५० वर्ष पुग्नै लाग्दा पनि जवान अभिनेत्री मलाइकाको यही बोट’ल हो राज, आ’खिर यो के छ !

काठमाडौं । उमेरले ५० वर्ष पुग्नै लाग्दा पनि बलिउड अभिनेत्री मलाइका अरोडा जवान छिन् । उनी प्राय आफ्नो फिटनेस र बोल्डनेस तस्विरका कारण सामा’जिक सञ्जालमा हावी हुन्छिन् ।

यस पटक उनी फेरि चर्’चामा छिन् । अहिले चर्चामा आउनुको कारण उनको हातमा देखिएको बोतल हो ।

वास्तवमा, उनको एक नवीन’तम भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी आफ्नो योग कक्षाबाट बाहिर आउँदै छिन् ।

उक्त भिडियोमा उनको हा’तमा केहि देखिएको थियो, त्यहाँ उपस्थित सञ्चारकर्मीहरुले उनलाई सोधे, के तपाईं कालो पानी पिउनुहुन्छ ?

अभिनेत्री मलाइका आफ्नो यो’ग कक्षाबाट बाहिर आउँदै थिइन् । सो क्रममा, केहि फोटोग्राफरहरुले उनलाई एक अनौठो प्रश्न सोधेका हुन् ।

मलाइका अक्सर पपराजीद्वारा मुम्बईमा सञ्चालित आफ्नो योग कक्षाको बाहिर देखा पर्छिन् । बुध’वार पनि मलाइका आफ्नो कक्षा लिन आएकी थिइन्, सोही क्रममा उ’नले यस्तो प्रश्नको सामना गर्नुपर्यो । जवाफमा उनी हाँसिन् ।

ब्ल्याक क्रप टप र सेतो शर्ट्स लगाएर मलाइका योगपछि आफ्नो कारमा जाँदै थिइन् । उनको हात’मा कालो पानीको बोतल थियो ।

अर्कै हातमा पोज दिँदै, उनले आफ्नो मास्क समातेकी थिइन् । एक फोटोग्राफरले उनलाई सोधे के तपाईं कालो पानी पिउनुहुन्छ ? जवाफमा मलाइका पहिला हाँसिन् र त्यस’पछि भनिन्, ‘हो, म कालो क्षरीय पानी पिउँछु ।’

यो भिडियो सेलिब्रिटी फो’टोग्राफर भाइरल भियानीले आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेका छन् ।

अब जब यो भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल हुँदैछ । प्रयोगकर्ताहरुले पनि बि’भिन्न तरीकाले प्रतिकृया दिएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘उनी यति फिट छिन् ।’

एक अन्य प्रयोगकर्ताले लेखेका छन्, ‘कसैले पनि भन्न सक्दैन् कि मलाइका ४७ वर्षको हुँदैछिन् ।’ भिडियो अहिले सम्म लाखौं पटक पटक हेरिएको छ । प्रयोगक’र्ताहरु मलाइकामाथि आफ्नो मायाको वर्षा गर्दै छन् ।

कसैले त लेखिरहेका छन् मलाईको फिटनेसको राज नै यही बोटल हो । आखिर के हुन्छ यो बोटलमा ? उनी भन्छिन् अधिक पानी पिउनु, योग र व्यायाम गर्नु नै जवान रह’नुको राज हो ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *