Monday , September 27 2021
Breaking News
Home / स्वास्थ्य / महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे काम !

महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे काम !

काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ ।

साथै मधुमेहरोगीले दिनहुँ प्याज सेवन गर्दा फाइदा हुन्छ । यसको नियमित सेवनले शरीरमाभएको बढि क्यालोरीलाई नियन्त्रण गर्नका साथै कार्बोहाइड्रेटलाई पचाउन सहयोग गर्छ । जानकारहरुका अनुसार रगतको कमी भएकालाई प्याजले लाभ पु- याउँछ भने प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ ।

त्यस्तै तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी मानिन्छ । प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ । प्याज खाँदा क-ब्जि-यतको समस्याबाट छुटकारा पाइन्छ । म-हि-नावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ । आँखाका लागि पनि प्याज लाभदायक मानिन्छ ।

यो पनि पढ्नुस : दुवै डोज खोप लगाएपछि मास्कबाट मुक्ति ! यस्तो छ, वैज्ञानिक कारण: कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय भनेकै नाक र मुख छोप्ने गरी मास्क लगाउनु नै हो । तर, कोरोना भाइरस विरुद्धका खोपका दुवै डोज लगाएपछि समेत मास्क हटाउन नमिल्ने भनेर विज्ञ तथा अधिकारीले यसअघि बताउँदै आएका थिए । जसले गर्दा पूरै खोप लगाएपनि मास्कबाट मुक्ति नपाइएला कि भन्ने चिन्ता थियो ।

तर, यही बीचमा अमेरिका गरिएको एक अनुसन्धानले कोभिड १९ विरुद्ध दुवै डोज अर्थात् पूर्ण खोप लगाएका मानिसहरुले मास्क लगाउन नपर्ने निष्कर्ष निकालेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकाभरका स्वास्थ्यकर्मीहरुमा गरेको व्यापक अध्ययनबाट पूर्ण खोप ग्रहण गरेका मानिसहरु सामान्यतः मास्क बिनै हिड्न सक्ने ठहर गरेको हो ।

कोरोना विरुद्धको खोप अभियानको सुरुवातमै अमेरिकामा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइन वर्करहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा लगाइएका मोडेर्ना र फाइजर खोपको पूर्ण मात्रा लिएका व्यक्तिहरु कोभिड संक्रमणबाट ९४ प्रतिशत सुरक्षित भएको अध्ययनले देखाएको छ । जबकि एक डोज मात्रले पनि मानिसहरुलाई ८४ प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको सिडिसीको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।

सिडिसीका निर्देशक डाक्टर रेचेल वालेन्स्कीका अनुसार यो पछिल्लो अध्ययनबाट कसले र कहिले मास्क लगाउनुपर्ने भन्ने विषयमा यसअघि दिइने सुझावहरु खुकुलो बनाउन सघाउ पुगेको छ । उनका अनुसार यो अध्ययनबाट प्राप्त जानकारीहरु कोभिड १९ विरुद्धका भ्याक्सिनले वास्तविक रुपमा राम्रो काम गरिरहेका छन् भन्ने कुराको अहिलेसम्मकै दह्रो प्रमाण हो ।

सिडिसीका अनुसार कोभिड १९ भ्याक्सिनहरु कोरोना भाइरस संक्रमण रोक्न, सिकिस्त विरामी हुन तथा मृत्युबाट समेत जोगाउनका लागि प्रभावकारी सावित भएका छन् । साथै खोपका कारण मानिसहरुले भाइरस फैलाउने जोखिम समेत कम हुने अध्ययनको निष्कर्ष छ ।

पूर्ण खोप लगाएका मानिसहरुले समेत आफ्नो नाक, मुख, घाँटी, स्वास तथा थुक लगायतमा भाइरस बोक्ने र उनीहरुबा अन्य मानिसहरुमा भाइरस सर्ने जोखिम रहेको बताउने गरिएको थियो । तर पछिल्लो अनुसन्धानले पूर्ण खोप लगाएका मानिसहरुले यसरी भाइरस बोक्ने सम्भावना नरहेको पुष्टि भएको छ ।

यसको कारण हो भाइरल लोड । हालसम्मका कम्तिमा ३ वटा अनुसन्धानले के देखाएका छन् भने पूर्ण रुपमा खोप लिएका मानिसहरुमा कोरोना भाइरस संक्रमण हुने सम्भावना निकै कम हुन्छ । यसको अर्थ पूर्ण खोप लगाएका व्यक्तिले आफ्नो सरीरमा भाइरस बोक्दैनन् चाहे लक्षणयुक्त होस् वा लक्षण वीहिन ।

सिडिसीका साथै इजरायलमा गरिएको अध्ययनले समेत पहिलो डोज मात्र खोप लगाएका मानिसहरु संक्रमित भैहाले पनि उनीहरुको सरीरमा भाइरल लोड निकै कम हुन्छ । अर्थात् खोप लगाएका संक्रमितको सरीरमा भाइरसको संख्या खोप नलगाएकामा भन्दा ४ गुणा कम हुन्छ । यसले त्यस्ता मानिसहरुबाट अन्य मानिसमा भाइरस सर्ने जोखिम पनि कम हुन्छ ।

विज्ञहरुका अनुसार अमेरिकामा हाल झण्डै ४७ प्रतिशत मानिसले कम्तिमा एक डोज खोप लगाइसकेका छन् भने ३६ प्रतिशतले दुबै डोज लगाइसकेका छन् । जोखिममा रहेका धेरै मानिसहरुले खोप लगाएको हुनाले अमेरिकामा कोभिड संक्रमणको दर निरन्तर ओरालो लागिरहेको छ । त्यसैले पूर्ण खोप लगाएका मानिसहरुले मास्क लगाउनु नपर्ने गरी धेरै राज्यहरुमा नियम खुकुलो बनाइँदै

About admin

Check Also

खाना खाने बित्तिकै नगर्नुहोस् यी ५ काम, नत्र निम्त्याउँछ ग्यास्ट्रिकको समस्या

काठमाडौँ । खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *