Friday , September 24 2021
Breaking News
Home / समाचार / खुशिको खबर: नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, निको हुनेको संख्या बढ्यो

खुशिको खबर: नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, निको हुनेको संख्या बढ्यो

काठमाडौं । खुशिको खबर: नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, निको हुनेको संख्या बढ्यो, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा को’रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा को’रोना भा’इरसको संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेनविधिबाट ८४ हजार ९३७ जनामा को’रोना भा’इरसको संक्रमण पुष्टि भइसकेको छ ।

देशभर हाल ३१ हजार ९२६ जना सक्रिय सं’क्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप २ हजार १९५ जना निको पनि भएका छन् ।

कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले को’रोना विरु’द्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले पहिलो मात्रा र ४८ लाख ६३ हजार ८३५ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *