Sunday , September 26 2021
Breaking News
Home / समाचार / भाईरल सम्झना राऊटेको यो जोडी एकाएक यस्तो अबस्थामा हेर्नुहोस फेरि पछुटाऊन पर्ला

भाईरल सम्झना राऊटेको यो जोडी एकाएक यस्तो अबस्थामा हेर्नुहोस फेरि पछुटाऊन पर्ला

भाईरल सम्झना राऊटेको यो जोडी एकाएक यस्तो अबस्थामा
कुनै बेला युटुभ तथा अन्य अनलाईनमा हेडलाईन बनेकी सम्झना शाही राउटे सबैको कमाऊने भाडो बनीन ऊनको एक फोटो तथा भिडियोको अमुल्य महत्व थियो र रहन्थ्यो ।।

सम्झनाको बोली सुन्न अनुहारको दर्शन गर्न मान्छे तछाड मछाड गर्थे उनको अन्तरवार्ता लिन मिडिया पत्रकार लाईनमा लाग्थे हजारौ पैसा दिन तयार हुन्थे र कतिले हजारौ डलर लाखौ सस्क्राईभ भ्युज पनी कमाएका थिए।

यस्तो लोकप्रियता राऊटे बस्तीमा भिडभाड मान्छेको चहल पहल हल्लाखोरले राऊटेहरू आजित भयका पनी थिए र बारबार बस्ती सारेका पनी थिए । केहि समय हराएकी गुमनाम भयकी सम्झनाको होटलमा नराम्रो भिडियो बाहिरिए पछी सबैले फेरि कन्टेन पाए र अलग अलग समाचार भिडियो हरू बनाए र डलर कमाए ।

तर आज सम्झना कहा छिन कस्तो अबस्थामा छिन ऊनको अप**राधीलाई कारबाही भयो भयन उनले न्याय पाईन कि पाईनन कसैले खोजि गरेको छैन र

थाहा पनी छैन कहा होलान केटा कहा होलीन सम्झना खोजि गर्ने बेला भयन र ? भाईरल हुदा मात्र पछी पर्ने यो त गलत हो जस्तो मलाई लाग्छ आफ्नो बिचार कमेन्ट गर्नु होला ल ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *