Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / साथीसंगि प्रति प्रियंकाको माया” फेरि रमाइलो मुडमा साथीहरुसँग प्रियंका कार्की (फोटोफिचर)

साथीसंगि प्रति प्रियंकाको माया” फेरि रमाइलो मुडमा साथीहरुसँग प्रियंका कार्की (फोटोफिचर)

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले गर्भअवस्थामा छिन् । उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताई नै रहेको छ । धेरै फोटो हालेको त्यो पनि गर्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बेबी सावर गरिदिएको त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेपछि सामाजिक संजालम निकै तात्न पुग्यो ।

ए लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् मेरा फेब केटीहरुसंग सधै एउटा समय । उनका यी तस्बिरले निकै चर्चा पायो भने एउट छुट्टै बहस पनि श्रृजना गर्यो ।

यसै क्रममा उनको पछिल्लो तस्बिरले पनि निकै चर्चा पाएको छ । यो पटक भने उनि आफ्ना सगिंनीहरुसँग रमाउदै सिम्प्ल रुपमा सेल्फी लिएकि छिन् हेरौ बाँकी तस्बिरमा…

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *