Sunday , September 26 2021
Breaking News
Home / अन्तरास्ट्रिय / ६ कक्षाकी विद्यार्थीले हो’स्टलमै बच्चा ज’न्मा’ईन्, हे’ड’सर गि’र फ्ता’र !

६ कक्षाकी विद्यार्थीले हो’स्टलमै बच्चा ज’न्मा’ईन्, हे’ड’सर गि’र फ्ता’र !

भा’रतको उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माएपछि दुई जना शिक्षकलाई गि’र’ फ्ता’र गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधा’नाध्यापक र होस्टल सु’परिटेन्डेन्टलाई गि’र’ फ्तार गरिएको हो ।

दु’वैजनालाई घ’ट’ नाका बारेमा जानकारी न’दिएर प्र’शासनबाट लु’का’उन खोजेको आ’रो’ प लगाइएको छ । सरकारी तवरबाट सञ्चालित उमुरी आश्रम नामको उक्त विद्यालय आदिवासी जनजातिका ब’च्चाहरुले पढ्ने आवसीय स्कु’ल हो । छा’त्राले होस्टेलमा नै बच्चा जन्माएकी थिइन् ।

स्कु’लमा उक्त घ’ट’ ना भएपछि ति छा’त्रालाई समेत एक जि’पमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा प’ठाइएको थियो । प्रारम्भिक अ.नुसन्धानपछि प्र’ह’रीले प्रधानाध्यापक कै’लाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गु’रुलाई नि’यन्त्रणमा लिएको हो ।

ज’नवरीदेखि यता स्कुलमै छा’त्राले बच्चा जन्माएको यो दोस्रो घ’ट ना हो । यसअघि २३ ज’नवरीमा कन्धमाल जि’ल्लाको लिं’गागडामा एक आ’वासीय स्कुलमा १० कक्षामा पढ्ने छा’त्रा’ले होस्टलमै बच्चा ज’न्माएकी थिइन् ।

Continue Reading

About admin

Check Also

प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो हाइप्रोफाइल धन्दाः मोडेल इशा पक्राउ

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वे श्यावृतिको धन्दा बाहिरिएको छ । मुम्बई क्रा-इम …

Leave a Reply

Your email address will not be published. Required fields are marked *