Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / मान्छे भन्दा लामो कपाल भएकी भाइरल सुन्दरी कपालवाली , कमाउँछिन् करोडौं पैसा (भिडियो सहित)

मान्छे भन्दा लामो कपाल भएकी भाइरल सुन्दरी कपालवाली , कमाउँछिन् करोडौं पैसा (भिडियो सहित)

टिकटक एक लोकप्रिय सामाजिक संजाल बनिसकेको छ l टिकटक मा मानिसहरु विभिन्न कला देखाएर भाइरल हुदै आएको छ l आफ्नो नाच तथा अभिनय र आफुले जानेको कला देखाएर चर्चित हुने प्लेटफर्म बनेक्को छ टिकटक l

तेस्तै आफ्नो सुन्दरता र सुन्दर कलाका कारण निक्कै चर्चित रहदै आएकी एक युवती हुन् शिखा राई छैन । ब्वाईफ्रेण्ड को बारेमा प्रश्न गर्दा उनि भन्छिन ‘म पहिले भविष्य बनाउन चाहान्छु, त्यसपछि मात्र ब्वाईफ्रेण्ड ।’ तपाईको ब्वाईफ्रेण्ड छ की छैन भनेर सोधिएको प्रश्नमा टिकटक सुन्दरी शिखा राईले यस्तो जवाफ दिइन् ।

नृत्य र कलाकारिता’मा रुची राख्ने शिखाको टिकटक आईडि’मा डेढ लाख बढी फ्लोर्स छन् । इलाम, शान्तिनगरकी यी सुन्दरी हाल झापाको बिर्तामोडमा बसेर बिएड तेस्रो वर्षमा अध्ययनरत छिन् । अध्ययन र कलाकारिता’लाई सँगसँगै अगाडि बढाउने सोच बनाएकी शिखा’को कपाल चार फिट लामो छ ।

‘लगातार मिहनेतका कारण कपाललाई सुरक्षित राख्न सफल भएकी छु’, २२ वर्षिया यी सुन्दरीले भनिन–‘जीवनभर कपाल लामै पाल्ने रहर छ ।

बाँकी कुरा तलको भिडियोमा हेर्नुहोला

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *