Friday , September 24 2021
Breaking News
Home / समाचार / काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, के-के खुल्यो ? हेर्नुस |

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा, के-के खुल्यो ? हेर्नुस |

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्। ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।

‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,’ उनले भने।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गरेका हुन्। यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो।

अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।

ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्।

थप सामग्री – पत्रकार ऋषि धमलाले हिरोइनहरुको व्यक्तिगत कुरालाई लिएर अन्तर्वार्तामा सधैँजसो चासो दिने गर्छन् । उनै धमलाको श्रीमति पनि कलाकार हुन् । एलिजा गौतमसँग वैवाहिक जिवनमा बाँधिएका धमलाले आफ्नो श्रीमतिले एक फिल्मलाई दिएको बे डसि न देखेर रि सा एका छन् । धमलाले एक अन्तर्वार्तामा पत्रकारसँग रि साउँ दै कलाकारले बे डसि न दिनु सामान्य भएको बताएका छन् ।

के भन्छन् धमला ?: प्रायः नेताहरुका अघिपछि दौ डिरहने पत्रकार ऋषि धमलालाई फिल्मप्रति खासै ल गाव थिएन । तर, श्रीमतीले नै रहर गरेपछि के लाग्यो ? श्रीमती एलिजा गौतमको रहर पुरा गर्न ऋषिले ‘अनुराग’ फिल्म निर्माण गर्दैछन् । डेढ करोडमा बन्न लागेको फिल्ममा ऋषिका साथै उनकी क्यानाडामा बस्ने सासुको पनि लगानी रहेको छ । ‘कान्छादाई गाना बजाइदेउन‘’ बोलको डान्सिङ गीतमा एलिजा ह ट अवतारमा देखिन्छिन् । यस्तो लाग्दैन कि उनी दुई बच्चाकी आमा हुन् । उनलाई कार्टुन्ज क्रुका सरोज अधिकारीले साथ दिएका छन् । गीतले अहिलेसम्म लाखौँ भ्यूज पाएको छ । गीतको मेलोडी रुचाइएको छ भने सरोजको डान्सको धेरैले प्रशंसा गरेका छन् । एलिजालाई भने मिश्रित प्रतिक्रिया आएको छ । केहीले उनको मिहिनेतको सह्राहना गरेका छन् भने धेरैले उनी हिरोइन बन्न योग्य नभएको टि प्पणी गरेका छन् । भिडियो तल छ

अरुले जे भने पनि ऋषि स्वयम् भने श्रीमतीको डान्स देखेर दं ग छन् । ‘एलिजाजीले जसरी डान्स देखाउनुभएको छ नी ?’ धमलाले भने, ‘आइ लाइक इट ।’ अरु हिरोइनहरुले छोटा लुगा लगाएको विषयमा ऋषिले आफ्नो कार्यक्रम धमलाको ह म लामा या ख्या ख्ति पार्ने गरेका छन् । आफ्नै श्रीमतीको छोटा लुगामा के भन्दा हुन् ? ‘पहिरन अलिकति छोटो त भएको नै हो, र हामीबीच यस विषयमा कुराकानी पनि भएको थियो । तर, उहाँले कथाले नै मागे अनुसार यस्तो लुगा लगाउनु परेको भन्नुभएको छ । त्यसैले मेरो क म्प्ले न छैन,’ ऋषिले जवाफ दिए ।

कथाले माग्यो भने भोली बे ड सि न गर्न पनि स्वीकृति दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले क्लियर जवाफ दिएनन् । ऋषिलाई अर्को प्रश्न सोधियो, ‘आफ्नी श्रीमतीलाई अर्कैले अंगा लोमा बे रेर नचाएको देख्दा तपाईंलाई औ डा हा भएन ?’ उनले हाँस्दै जवाफ दिए, ‘यो सिनेमा जगत्को कुरा हो, वास्तविक जीवनमा त उहाँलाई मबाट कसैले खो सेर लानै सक्दैन नी ।’ ऋषिका अनुसार यो फिल्म सुटिङ सुरु हुँदा एलिजाले दोस्रो बच्चा पाएको तीन महिना मात्र भएको थियो । भिडियो तल छ

‘बच्चा नपाउँदै फिल्म खेलाएको भए हुन्थ्यो नी, किन यति ढिला ?’ उनलाई सोधियो । जवाफ दिए, ‘फिल्म खेल्ने भनेर हामीबीच पहिलेदेखि नै सल्लाह भएको हो । तर के–कसो गर्दागर्दै दुईवटा बच्चा जन्मिहाले ।’ अन्त्यमा उनले आफ्नी श्रीमतीको फिगरको खुलेर प्रशंसा गरे । ‘भर्खर सु त्के री भएका महिलाहरुको शरीर कस्तो हुन्छ ? तर, उहाँले आफ्नो शरीरलाई बडो जतन गरेर राख्नुभएको छ । उहाँको फि गर भर्खरका नायिकाको भन्दा कम छैन ।’ उनले नेपाली चलचित्रमा आफ्नी पत्नीको भविष्य निकै उज्ववल देखेका छन् । भन्छन्, ‘उहाँमा जुन किसिमको आत्मविश्वास छ नी, त्यो चा नचु ने महिलामा हुँदैन ।’ रि साइ न् एलिजाः नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को एक शृंखलामा चर्चित पत्रकार ऋषि धमलाको दम्पति अतिथिको रुपमा पुगे । शुटिङ्ग सम्पन्न भएको नयाँ शृंखलामा प्रतिस्पर्धीहरुले धमलाको क्यारिकेचर गरेका थिए ।

उक्त कार्यक्रममा धमला दम्पति झण्डै दुई घण्टा बढि बसेर प्रतिस्पर्धीहरुको प्रस्तुति हेरेर धमला दम्पतीले मनोरंजन लिएका छन् । कार्यक्रमको शुटिङ्ग पश्चात संचारकर्मीसंग कुराकानी गर्दै ऋषि धमलाले खुशी व्यक्त गरेका छन् भने श्रीमती एलिजा गौतमले आफ्नो श्रीमान् माथि म जा क उ डाए कोमा नि राश व्यक्त गरेकी छिन । मिडियामा सामु आफ्नो कुरा राख्दै एलिजाले भनिन्, “मेरो श्रीमान्लाई म जाक बनाएर बोल्नु भन्दा पहिला वहाँले गरेको योगदान सोच्न जरुरी छ । ऋषि धमला त्यत्ति सजिलै यो ठाउँमा पुग्नु भएको होईन त्यसैले वहाँको काम गर्ने शैलीमाथि म जाक बनाउनु अघि सबैले सोचे राम्रो हुन्थ्यो किनकी वहाँ हरेक कुरालाई सहज लिईदिनु हुन्छ र यहि फाईदा सबैले उठाउने गरेका छन् ।“

यहि विषयमा धमलाले भने हास्दै भने, “मैले सुरुदेखि नै भन्ने गरेको छु कि पत्रकारितामा कसैको आ लो चना गर्न सिकेन भने कोहि सफल हुन सक्दैन त्यसैले मेरो आ लोच ना गरेकोमा मलाई फरक पर्दैन बरु मैले दुई घण्टा बसेर मनोरंजन लिए । प्रतिस्पर्धीहरुको खुबी देख्दा मलाई खुशी लागेको छ र मलाई आ लोच ना गर्दा पनि वहाँहरुको खुबी देख्न सकिन्थ्यो ।“ एलिजा गौतमले आफुलाई श्रीमानले पर्याप्त समय दिन नसकेकोमा दु ख व्यक्त गर्दै आइरहेकी छिन । यहि विषयमा धमलाले एलिजालाई सम्झाउदै भने, “हाम्रो माया भनेको संगै हुने, टाँ सिएर बस्ने मात्र होईन । एलिजालाई केहि पर्दा मैले पर्याप्त समय दिएको हुन्छु र उनलाई माया गरिरहेको छु । माया गर्न संगै हुनुपर्छ भन्ने हुँदैन ।“ कमेडी च्याम्पियनको उक्त शो यकान्तिपुर टिभिमा प्रसारण भइसकेको छ । विशाल भण्डारीको निर्देशनमा बनेको उक्त रियालिटी शोले दर्शक माझ राम्रो चर्चा ब टुलेको छ ।

व्यस्त एलिजाः अभिनेत्री, मोडल हुन् एलिजा गौतम । फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी गौतम अभिनेत्री र मोडल भन्दा पनि बढी पत्रकार ऋषि धमलाकी पत्नी भनेर चिनिने गर्छिन् । पछिल्लो समय भने गौतम म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छन् । ल कडा उन केही खु कुलो भएको समयमा मात्र उनले ४ वटा म्युजिक भिडियो गरेकी छन् । जसमा अहिलेका चर्चित मोडल दुर्गेश थापा, पल शाह, पुष्प खड्कासँग उनले जो डी बाँ धेकी छन् । फिल्म ‘अनुराग’ अभिनयमा खासै चर्चा पाउन नसकेकी उनले म्युजिक भिडियो अभिनयमा भने राम्रो चर्चा पाइरहेकी छन् । त्यसैले पनि होला म्युजिक भिडियोमा उनको माग बढ्दो छ । उनी अभिनित पहिलो म्युजिक भिडियो ‘आधी कपाल’ यूट्युबमा हिट भएसँगै उनको भिडियोमा माग बढेको हो ।

एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘म सास बन्न पाए’ केही दिन अगाडि सार्वजनिक भएको थियो । आकाश श्रेष्ठसँग उनले भिडियोमा जोडी बाँ धेकी थिइन् । फिल्मभन्दा आफुलाई म्यूजिक भिडियो फापेको एलिजा स्वयम् बताउँछिन् । आगामी दिनमा फिल्म तथा म्युजिक भिडियो दुबैमा अभिनय गर्ने सोच रहेकी एलिजा अभिनित पछिल्लो म्युजिक भिडियो ‘आ टो पिठो’ सार्वजनिक भइसकेको छ । जसमा उनले अभिनेता पल शाहसँग रो मा न्स गरेकी छन् । एलिजाले १० घर बनाउनेः नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका वि कट गाउँमा घर बनाउने बताएकी छिन् । एलिजाले भनिन्, ‘चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेकी हुँ । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु गर्न लागेकी हुँ ।’

एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती वि कट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ । नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् । एलिजा भन्छिन्, ‘मैले विभिन्न समयमा विभिन्न कुराबाट प्रभावित मानिसहरुलाई सहयोग त गर्दै आएकी थिएँ । तर, अब घर नै बनाउने सोच आएको हो । यसमा सबैको साथ रहन्छ भन्ने आशा छ ।’

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *