Monday , September 27 2021
Breaking News
Home / रोचक / विमानमा एयर होस्टेसलाई बार्षिक ६४ लाख दिइन्थ्यो, भित्र थियो सबै चकित हुने काम

विमानमा एयर होस्टेसलाई बार्षिक ६४ लाख दिइन्थ्यो, भित्र थियो सबै चकित हुने काम

विमानमा एक अरबपतिमाथी एयर होस्टेस गर्ने गरेको हर्कत खुलासा भएपछि सबै चकित भएका छन् । एक निजी जेट एयरकी एयर होस्टे’सको यौ’न, ष’डय’न्त्र र घो’टालाको त’थ्य सार्वजनिक भएको छ ।

उनी आफैले संस्मरण लेखेर यो कुरा खुलाएपछि दुनियाँमा तरंग आएको छ । हावामा हजारौं किलोमिटर टाढा आउने जाने उनको संस्मरण निक्कै रोचक छ । उनले लेखेकी छिन् अरबपतिहरूको चम्किलो तर अँध्यारो दुबै संसारमा विमान भित्रै थियो ।

हामी एयरहोस्टेसहरूले संसारका सबैभन्दा प्रसिद्ध ब्रान्डहरू लगाउँने गर्दथियौँ । सबै विलासिताहरू उडानमा उपलब्ध गराइएको थियो । तर उनले यो संस्मरणमा आफ्नो खास परिचय खुलाएकी छैनन् । उनले पहिचान लुकाउन र उनको क्यारियर बचत गर्न उनले सस्किआ स्वान नाम प्रयोग गरेकी छिन् ।

उनले विश्व प्रसिद्ध लेखक निकोलो स्टोकोसँग यो पुस्तकको सह–लेखकको रुपमा आफूलाई चिनाएकी छिन् । लेखकले उनी को हुन् गो’प्य रा’खेका छ’न् । यी एयर होस्टेसका अनुसार उनी लन्डनमा छ वर्षका लागि थोरै पैसामा काम गरिरहेकी थिइन । यद्यपि यही काममा उनलाई एक लक्जरी निजी जेटमा काम गर्न खटाइयो ।

रसियाली अरबपतिका लागि काम गर्नु अघि सस्किआले आठ गोप्य सम्झौताहरुमा हस्ताक्षर गरिसकेकी थिइन । उनलाई यस कामका लागि प्रति वर्ष नेपाली ६४ लाख रूपैयाँ दिइन्थ्यो । उनी भन्छिन् कि उनले लक्जरी जीवनशैलीको धेरै आनन्द लिन पाईन् । तर यसमा केही खतरनाक पक्षहरू पनि थिए।

सस्किआले पुस्तकमा लेखिन् कि उनी प्रायः आफ्ना अरबपति मालिकसँग यात्रा गर्थिन् । तर बाध्यता विमानमा नै बच्चाहरू पनि जन्माउँनु पर्दथ्यो । एक पटक इस्तानबुलबाट अमेरिका जाँदै गर्दा, जब उनकी श्रीमतीले आफ्ना पतिलाई बिदाइ दिइन् । र विमानमा अर्वपति चढे । त्यो बेला ती अरबपतिकी प्रेमिकापनि निजी विमानमा सवार भएकी थिए।

उनले आफ्नी श्रीमतीलाई मात्र धोका दिईरहेका थिएनन् । प्रेमिकालाईपनि धोका दिइरहेका थिए । त्यो बेला एयर होस्टेसले आफ्नो हाकिमसँग स’म्बन्ध राख्नुपर्‍यो।

त्यसो गर्न नमानेमा एयर होस्टेस सस्किआको जागिर गुम्ने खतरामा थियो। उनले भनिन् म त्यो बेला धेरै लज्जित महसुस गर्दै थिए तर त्यस्तो अवस्थामा केही गर्न सकिन । उनकी प्रमिकाले मलाई हेरिरहेकी थिइन् । त्यो क्षण हेरेर उनी आनन्द लिँदै थिइन् । पछि त तीन जना एकसाथ सामेल हुनुपर्ने हुन थाल्यो ।

About admin

Check Also

महिलाहरुले ब्राभित्र पैसा घु’साएर किन राख्छन् ? यस्तो छ कारण

बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले भनेकी थिइन, म नारी स्वतन्त्रता र आफ्ना लागि आफै नियम बनाउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *