Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / २ जना मान्छेलाई पछाडि बसाएर कुकुरले बाइक चलाएको भिडियो भाइरल

२ जना मान्छेलाई पछाडि बसाएर कुकुरले बाइक चलाएको भिडियो भाइरल

के त’पाईंले कहिल्यै कुनै कुकुरले मोटर’साइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइर’ल एक भिडियोमा एउटा कु’कुरले मज्जा:ले बाइक कु’दाइरहेको छ ।

न्यूज एजेन्सी रोय’टर्स शेयर गरेको बोगी नामक कुकुरको भि’डियोमा कुकु’रले कुदाएको बाइकमा कुकुर मात्र होइन उसको मालि’क सहित अरु दुई जना समेत सवार छन् । समा’चार अनुसार यो बाइक चालक कुकुर फि’लीपीन्सको हो । जसले मानिस सरह मज्जाले बाइक चलाउने गर्दछ ।

बाइक चलाउँदा कुकुरले हे’लमेट र कप’डा लगाएको छ । बोगीलाई उनका मा’लिक गिल्बर्ट डेलोस रीयेसले विशेष किसिमको हेलमेट तयार पारीदिएका छन् । जहाँ त्यस कुकुरको कान अड्कि’दैन । यो भिडियो अहिले सामा’जिक सञ्जाल’मा निकै भाइरल बनेको छ ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *