Monday , September 27 2021
Breaking News
Home / समाचार / .त्यसपछि ३ जना किशोरले आफ्नै साथीलाई पालैपालै

.त्यसपछि ३ जना किशोरले आफ्नै साथीलाई पालैपालै

एजेन्सी – भारतको मध्य प्रदेशमा सामूहिक क’ रणीको दर्दनाक घटना सार्वजनिक भएको छ। किशोरीलाई न शा लु प दा र्थ पिउन दिएर उनकै तीनजना साथीहरुले सामूहिक क रणी गरेको समाचार बाहिर आएको हो।

भारतीय प्रहरीका एसपी आशुतोष बागरीका अनुसार यो घटना अगस्ट २३ को हो। निजि कलेजमा फस्ट इयर पढिरहेकी एक किशोरी आफ्ना केटी साथीसहितह ३ अन्य किशोरहरुसँग घुम्न गएकी थिइन्। राति फर्किने समयमा एक युवकले उनलाई पेय प दा र्थमा न शा लु प दार्थ मिसाएर खुवाइदिएका थिए।

त्यसपछि ३ जना किशोरले उनलाई एक फ्याल्टमा लगे र पा’ लैपा’लै क’ रणी गरे। घटनाबारे जानकारी गराउन किशोरी र उनका परिवार लसूडिया थानामा गएका थिए। उक्त थानामा किशोरीले तीन किशोरहरु र आफ्ना केटी साथीहरुवि रु द्ध सामूहिक क’रणी गरेको आरोपसहित उजुरी दिएकी छिन्। प्रहरीले हाल घटनामा संलग्नहरुको खोजी गरिरहेको छ।

समाचारमा उल्लेख गरिएअनुसार क’रणी गर्नेमा आशीष, निकुल र हितेश रहेका छन्। उनीहरुले किशोरीको अ’श्लिल भि’ डियो पनि बनाएको बताइएको छ। पीडीत परिवारलाई प्रहरीले छिट्टै अ परा धीलाई पक्राउ गर्ने आश्वासन दिएको छ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *