Friday , September 24 2021
Breaking News
Home / समाचार / ३१ वर्षिय कल्पना दा’हालले काठमाडौँमा लु’किछिपी गरिन यस्तो काम, प्र’हरी नै परे चकि’त

३१ वर्षिय कल्पना दा’हालले काठमाडौँमा लु’किछिपी गरिन यस्तो काम, प्र’हरी नै परे चकि’त

म’हानगरीय ट्राफिक प्र’ह’री महाशाखाले न’क्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प’क्राउ पर्नेमा ललितपुर महानगरपालिका– २, बुङमती घर भई हाल जो’रपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका–६ घर भई हाल मूलपानी बस्ने बर्ष ३१ की कल्पना दा’हाल छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनु’मतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी का’गजात दस्तखत किर्ते गरी रकम लिने ग’रेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित रा’ईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्रा’उ गरेको ट्राफिक महाशाखाका प्रमुख एसए’सपी जनक भट्टराईले जा’नकारी दिए ।

तुलाधरले आफ्नै ना’ममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अ/नुमतिपत्रको न’क्कली नगदी रसिद ट्राफिक प्रहरीको चे’किङ्गमा दिएका थिए । तुलाधर प’क्रा’उ परेपछि उनकै बयानका आधा’रमा ट्राफिक प्र’ह’रीले दाहाललाई मूलपानीबाट ‘नि’यन्त्रणमा लिएको हो ।

दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं ०१–०६–००६८३४३८ भएको न’क्कली नगदी रसि’दसमेत बरामद गरेको छ । ट्रा’फिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्क’ली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । प’क्रा’उ परेका दुवैजनालाई थप अ.नुसन्धान एवं कानुनी कार’बा’हीका लागी प्र’ह’री बृत्त सिंहदरवारमा बुझाएको ट्रा’फिक महाशाखाले जनाएको छ ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *