Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / एकपछि अर्की अभिनेत्रीको MMS भिडियो लिक, आक्रोशित हुँदै दिए यस्तो प्रतिक्रिया

एकपछि अर्की अभिनेत्रीको MMS भिडियो लिक, आक्रोशित हुँदै दिए यस्तो प्रतिक्रिया

एजेन्सी – अभिनेता तथा अभिनेत्रीहरु समाजका रोल मोडल मानिन्छन्। तर फिल्मी दुनियाँ सबैभन्दा बढी गसिप हुने क्षेत्र हो। यो फिल्डमा दिनहुँजसो केही न केही मसाला सार्वजनिक भइ नै रहन्छ।

नायक नायिकाहरु सकभर आफ्नो प्रेम जीवनबारे खुलाउन चाहँदैनन्। तर कसैले आफु रिलेसनमा भएको जानकारी गराउन आफ्नो अफिसियल सोसल मिडियाको प्रयोग गर्छन्।

कतिपय कलाकारहरुको त सम्बन्धहरु काण्डकारुपमा बाहिरिने गरेका छन्। त्यस्तै भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ।

त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन्। उनले एमएमएस आफैंले बनाएको पनि स्वीकार गरेकी थिइन्।

तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन्। उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। उनले यसलाई ‘फेक’ भएको बताउँदै यस्तो गर्नेलाई कानुनी दायरमा ल्याउने चेतावनी दिएकी छिन्।

उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन्। ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। उनका ५ लाखभन्दा बढी फलोअर्स छन्।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *