Monday , September 27 2021
Breaking News
Home / धर्म सस्किर्ती / सानो-सानो कुरामा भावुक भइहाल्छन् यी राशिका व्यक्ति, देख्नै सक्दैनन् अरुको दुख

सानो-सानो कुरामा भावुक भइहाल्छन् यी राशिका व्यक्ति, देख्नै सक्दैनन् अरुको दुख

काठमाडौँ । सायद संसारमा यस्ता व्यक्तिहरु पनि छन् होला जो अरुको नियन्त्रणमा आफ्नो जीवन बिताउन चाहान्छन्।

तर प्रायः हर कोहीलाई थाहा छ कि परिस्थिति अनुसार आफुलाई कहिले नियन्त्रणमा राख्नु हुँदैन, बरु उल्टै परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्नु पर्दछ। तर हाम्रो इच्छा अनुसार जीवन चल्छ भन्ने आवश्यक हुँदैन। व्यावहारिक जीवनमा सधै आफुले सोचे जस्तो हुँदैन।

जब चीजहरु हाम्रो अनुसार चल्दैन अथवा हामीले सोचेको जस्तो हुँदैन, आफुले राम्रो काम गर्दा गर्दै पनि आफुलाई नै नराम्रो हुन जान्छ जस्तै, काम इमान्दारीका साथ गर्दा पनि कामबाट निकाल्ने, ब्रेकअप हुने (जुन आजको पुस्ताको सबैभन्दा ठूलो समस्या हो), वा कुनै अन्य समस्याहरु आउदा जो केही यस्ता व्यक्तिहरु पनि छन्।

जसले लगनशीलताका साथ सबै समस्याहरुको सामना गर्छन् भने कतिपय त्यस्ता मानिसहरु पनि हुन्छन् जसले समस्याको अगाडि आफ्नो घुँडा टेक्छन्।

तर केहि यस्ता व्यक्तिहरु पनि छन्, जो आन्तरिक रूपमा जति विचलित भए पनि संसारलाई यस्तो देखाउछन् कि केही पनि भएको छैन, जस्तो कि सबै ठीकठाक छ।

अब यी व्यक्तिहरु को हुन् भनेर चिन्न कडा परिश्रमको आवश्यकता पर्दैन। किनकी राशि अनुसार थाहा हुन्छ कि को हुन् ती व्यक्ति ? जसले आफैमा धेरै दुःख लुकाए पनि, अझै पनि संसारको सामु हाँसिरहेका छन्।

आउनुहोस् राशि अनुसार ति साहसी व्यक्तिहरुका बारेमा चर्चा गरौ। यी साहसी नै हुन् किनकि दुःख लुकाउन त्यति सजिलो हुँदैन्।

कर्कट राशि

ती व्यक्ति जसले आफ्नो पीडा लुकाउँछन्, यस सूचीमा पहिलो नाम कर्कट राशि भएका व्यक्तिहरु परेका छन्। यदि तपाईले कहिले कर्कट राशि भएका व्यक्ति भेट्नु भयो भने, तपाई राम्ररी बुझ्न सक्नुहुन्छ कि उनिहरु धेरै भावनात्मक र संवेदनशील हुन्छन्। साथी वा प्रेमी छनोट गर्ने बेला, उनिहरु निकै समय लगाउछन्।

कर्कट राशि भएका व्यक्तिहरु आफूले माया गर्ने व्यक्तिलाई दुखी देख्न सक्दैनन्। न त उनीहरु आफ्नो दुख अरुलाई भन्न रुचाउछन्।

उनीहरु विश्‍वास गर्छन् कि संसारको अगाडि आफ्नो दु:ख पोखेर केहि फाइदा हुदैन। त्यसैले जति नै दुख पिडा भए पनि उनीहरु सहजै मुस्कुराउँछन्। तपाई अनुमान पनि गर्न सक्नुहुन्न कि उनीहरुको मनमा के चलीरहेको छ।

About admin

Check Also

चाणक्य भन्छन् – बिहेपछि यसकारण अर्की महिलाप्रति आ’कर्षित हुनु हुन्न…

आचार्य चाणक्यको नीति वर्तमान जी’वनमा पनि प्रासंगिक मानिन्छ ।यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *