Saturday , September 25 2021
Breaking News
Home / स्वास्थ्य / स्थाई बन्ध्या-करण गर्ने पुरुष घट्दाे क्रममा, गर्भवती जाँच र सुत्केरी स्वास्थ्यबारे हेर्नै पर्ने कुराकानि (भिडियो हेर्नुस् )

स्थाई बन्ध्या-करण गर्ने पुरुष घट्दाे क्रममा, गर्भवती जाँच र सुत्केरी स्वास्थ्यबारे हेर्नै पर्ने कुराकानि (भिडियो हेर्नुस् )

स्थाई बन्ध्या-करण गर्ने पुरुष घट्दाे क्रममा, गर्भवती जाँच र सुत्केरी स्वास्थ्यबारे हेर्नै पर्ने कुराकानि (भिडियो हेर्नुस् ) । राधिका रेग्मी पश्चिमाञ्च क्षेत्रीय अस्पताल (संस्थागत क्लिनिक) पोखराकी नर्सिङ अधिकृत ) हुन् ।

दुई दशक भन्दा बढी नर्सिङ सेवामा कार्यरत रेग्मीले २०७२ साल देखी निरन्तर संस्थागत क्लिनिक अधिकृतको रुपमा कार्यरत छिन् । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालबाट पाईने गर्भवती, सुत्केरी तथा परिवार नि-यो-जनका सेवाहरुबारे हामीले राधिका रेग्मीसंग कुराकानी गरेका छौं ।

नेपाल सरकारको कार्यविधीमा आधारीत भएर बिरामीहरुको सेवामा लागिरेको रेक्ष्मी दाबी गर्छिन् । परिवार नि-यो-जनको अस्थिाई तथा स्थाई साधनकोबारे नागरिकहरु त्यती चासो नदिएको उनले बताईन् । अस्थाई साधनहरु बाहिर किन्न सहज हुने र स्थाई बन्ध्याकरण गर्नेहरुको संख्या घट्दै गएको समेत उनले बताईन् । बाँकि भिडियाेमा हेर्नुस्:-

About admin

Check Also

आफ्नो सास आँफैलाई गनाउँछ ? उसोभए मात्र रातमा यो काम गर्नुहोस्

काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *