Saturday , September 25 2021
Breaking News
Home / समाचार / BREAKING NEWS:फेरि दे,शब्यापी रुपमा स्मा,र्ट लकडाउन हुँदै कुन कुन ठाउँ मा बन्द हुँदै छ त हेर्नुहोस

BREAKING NEWS:फेरि दे,शब्यापी रुपमा स्मा,र्ट लकडाउन हुँदै कुन कुन ठाउँ मा बन्द हुँदै छ त हेर्नुहोस

शुभकामना अदाना प्रदान कार्यक्रममा प्रहरी उपरिक्षकलाई स्वागत तथा कुरान शरिफ भेट

कृष्णनगर/कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ कृष्णानगरको सभाहालमा इस्लामिक नयां वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय कृष्णनगरको सहकार्यमा कार्यक्रम भएको थियो।

प्रमुख जिल्ला अधिकारी चक्र पाणि पाण्डेयको अध्यक्षता तथा प्रमुख अतिथी विजयनगर गाउं पालिका अध्यक्ष गोपाल थापा ,विशिष्ट अतिथिमा कृष्णानगर नपा प्रमुख रजत प्रताप शाह, अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, राष्ट्रीय

मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान,नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष अकिल मियां,मदरसा अहले सुन्नत फैजेमुस्तफा अतिकीया प्रतिनिधि मिर्जा राशिद बेग,नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमशेर अली, राष्ट्रीय मदरसा संघ नेपाल राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,लगायत समुदाय का भद्रभलादमीहरु रहनु भयो।

कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष थापाले उर्दु क्यालेन्डरका अनुसार १४४३ हिजरी नया वर्षको उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सबै एक आपसमा धार्मिक सहिष्णुता कायम गरि कोभिड १९ को संक्रमण फैली रहेको अवस्थामा स्वास्थ्यको ख्याल गरि पर्व मनाउन आग्रह गरे।

विशिष्ट अतिथि नगरप्रमुख शाहले मोहर्रम पर्वको शुभकामना दिदै सावधानीपूर्वक पर्व मनाउना आग्रह गर्दै नागरिकता बनाउन जादा खासगरि दक्षिणका जनताहरु दुख पाउदै आएको गुनासो उपस्थित प्रमुख जिल्ला अधिकारी संग पोख्नु भयो। नागरिकता बनाउन गको मान्छे वडा बाट सिफारिस लिई शतप्रतिशत कागजहरु लिएर जादा पनि सरजमिन तोकेर दुख दिने काम भइ रहेको शाहले भन्नु भयो

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *